मन्त्री खरेलको दाबीः धेरै कम प्रतिशत समाचार मात्रै सत्य आउने रहेछन्
कतिपय समाचारमा विचार दिइएको, कतिपय मिडिया ट्रायल पनि हुने गरेको आफूले मन्त्रीको जिम्मेवारीमा रहेर आफूले देखेको पनि मन्त्री खरेलले बताए।
कतिपय समाचारमा विचार दिइएको, कतिपय मिडिया ट्रायल पनि हुने गरेको आफूले मन्त्रीको जिम्मेवारीमा रहेर आफूले देखेको पनि मन्त्री खरेलले बताए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको सम्पूर्ण ध्यान आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको बताएका छन्।
कांग्रेसले आधिकारिक निर्णय गर्नुअघि नै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग मिलेर जाने गरी सहमति जुटाइसकेको छ।
राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।
‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ घिसिङले पत्रकारको प्रश्नको जवाफ दिँदै भने।
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन्।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।
सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ।
नयाँ आठ जना मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बेलिब्रीज जडान गर्नका लागि संभाव्यता अध्ययन गर्न आएको प्राविधिक टोलीले काम अघि बढाईहाल्ने जनाएको छ ।
चार दिन मञ्चन हुने सो नाटक शनिबारबाहेक अन्य दिन दैनिक साँझ ५ बजे तथा शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे गरी दुई सो मञ्चन हुनेछ ।
आयोगको कार्यक्षेत्रभित्र पर्ने दाङ, रुकुम पूर्व, प्युठान, बर्दिया, बाँके र रोल्पा जिल्लामा दर्ता तथा मौज्दात रहेका उजुरीहरूको अवस्थालाई आधार मानेर यस्तो निष्कर्ष निकालिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिका-१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यसरी चार चुनाव जितेका टोपबहादुर पछिल्लो दुई वर्ष यता डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा बसिरहेका छन्।