१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

महोत्सवमा सात प्रदेशका गजलकार

नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा राष्ट्रिय गजल महोत्सव सुरु भएको छ।

राष्ट्रिय गजल महोत्सव हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा आगामी माघ १५ र १६ मा आयोजना हुने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधित्व गर्ने गजलकारहरू छनोट भएका छन्।

राष्ट्रिय गजल महोत्सव हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव आयोजना गर्ने भएको छ। गजलप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राखेर प्रतिष्ठानले पहिलोपटक राष्ट्रिय गजल महोेत्सव आयोजना गर्न लागेको हो।

गजलकारलाई ‘वान्स मोर !’

चर्चित गजलकार प्रकट पगेनी ‘शिव’ले प्रणयपरक गजलहरूको २१ औं एकल वाचन पुरा गरेका छन्। एक दशक अघि काठमाडौंबाट सुरु भएको उनको एकल वाचनको सृङ्खला मुलुकका विभिन्न ठाउँ हुँदै बेनी बजारमा पुगेको हो।

सुदूरपश्चिमकी श्रेष्ठ प्रियालाई पोखरेलीको पुरस्कार

गजल सन्ध्या पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ‘गजल प्रतिभा सम्मान–२०७६’बाट सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पुरस्कृत गरिने भएको छ। २१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार कात्तिक ९ गते पोखरामा दिइनेछ।

सुदूरपश्चिमकी प्रियालाई पोखरेलीको पुरस्कार

गजल सन्ध्या पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ‘गजल प्रतिभा सम्मान–२०७६’बाट सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पुरस्कृत गरिने भएको छ। २१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार कात्तिक ९ गते पोखरामा दिइनेछ।

झरनामा रोमान्टिक गजल

गजलप्रेमीमाझ प्रकट पगेनी ‘शिव’ स्थापित नाम हो। प्रणयपरक गजलका पर्यावाची प्रकट। विशेषतः नयाँ पुस्तामा लोकप्रिय छन् उनी। काठमाडौं, पोखरा, नेपालगञ्ज, चितवनलगायत प्रमुख सहरमा उनको एकल वाचन भइसकेको छ।

‘अक्षरहरुको सगरमाथा’ सार्वजनिक

नेपाली साहित्यमा सक्रिय गजलकारहरुले संयुक्त रूपमा लेखेको ‘अक्षरहरुको सगरमाथा’ नामक गजल संग्रह सार्वजनिक भएको छ। शनिबार नुवाकोटको विदुरमा साहित्य संगम नुवाकोट र सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा १०५ जना गजलकारद्धारा लिखित ‘अक्षरहरुको सगरमाथा’ विमोचन गरिएको थियो।

अर्गानिक कविता

भावुक गीतकार र रोमान्टिक गजलकारको चिनारी बनाएका पोखरेली स्रष्टा प्रकट पगेनी ‘शिव’का कविता पनि अब्बल छन्। तर, गीत/गजलले उनको कवि व्यक्तित्वलाई छायामा पारिदिएको छ।

कुम्मायकको काखमा साहित्य

कुम्मायक र कुसायक जिल्लाका प्रख्यात ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक इतिहास बोकेका ठाउँ हुन्। कुम्मायक र कुसायकको काखमा रहेको यासोक बजारमा शनिबार साहित्यका वान्कीहरू सुनिए। नेपाली भाषामा मात्र नभई विभिन्न भाषाका साहित्य र सांस्कृतिक प्रस्तुतिले माहोल रोचक बनाएको थियो।

गजलमा बसन्तको ‘मृगतृष्णा’

‘ओठ निचोर्दा दुध आउने केटाहरू कविता लेख्न नसकेर गजल लेखिरहेका छन्,’ चालीसको दशकमा समीक्षकहरू यस्तै टिप्पणी छपाउँथे। नेपालीमा गजल लेखनको मात्र होइन, गायनको इतिहास पनि उत्साहजनक छैन। सुरुमा पुराना गायक सेतुरामले मोतीराम भट्टको ‘यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्,’ गाएको रेकर्ड त छ तर ‘काफिया’ नभएकाले यसलाई समीक्षकहरू गजल मान्दैनन्।

रविको तखल्लुस, आवाजको तरन्ननुम

‘वाह ! रवि दाइ वाह !’ नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा राष्ट्रिय नाचघरमा आयोजित ‘गजल सन्ध्या’मा अग्रज गजलगो रवि प्राञ्जलले जतिवटा गजल सुनाए, त्यति नै पटक वाहवाही पाए। सांस्कृतिक संस्थान, अनाम मण्डली र रचना वाचनको सहकार्यमा आयोजित सो कार्यक्रममा प्राञ्जलले एकपछि अर्को गर्दै आठवटा उम्दा गजल सुनाएका थिए।

छन्द कवि दाहाललाई विष्णुलक्ष्मी साहित्य सम्मान

अभियन्ता एवं गजलकार बलराम दाहालले विष्णुलक्ष्मी साहित्य सम्मान पाएका छन्। गृहजिल्ला दोलखामा कवि दाहाललाई विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिले १० हजार नगदका साथमा उक्त सम्मान प्रदान गरेको हो। दाहालले छन्द कविता र नेपाली गजलको विकास, विस्तार तथा साहित्य क्षेत्रमा योगदान गरेबापत सम्मान गरिएको समितिले जनाएको छ।

प्रकटले तताए पोखरा

प्रेमिल गजलकारको छबी बनाएका प्रकट पंगेनी ‘शिव’ले शनिबार साँझ पोखराको साँग्रिला रिसोर्टमा डेढ दर्जन गजल वाचन गरेर दर्शकको मन जितेका छन्। उनको एकल वाचनको आयोजना गरेको थियो साइकलेहरुको संस्था ‘जि नाइन’ले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्