इजरायललाई लिएर इरानका विदेश मन्त्रीले ट्रम्पलाई के भने?
इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले इजरायलले इरानभित्र ‘प्रदर्शनकारीलाई हतियार उपलब्ध गराएको’ र ‘यसकै कारण सयौँ मानिसको ज्यान गएको’ आरोप लगाएका छन्।
इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले इजरायलले इरानभित्र ‘प्रदर्शनकारीलाई हतियार उपलब्ध गराएको’ र ‘यसकै कारण सयौँ मानिसको ज्यान गएको’ आरोप लगाएका छन्।
माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन्।
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयकको मस्यौदा तयार पारी सरोकारवालासंग मस्यौदामा राय सुझाव माग गरेको छ।
माघीलाई थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ।
बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहन सफल भएका छन्।
तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवाका लागि ४ हजार ४३९ जना कर्मचारीको माग गरेको छ।
आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल बुधबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसको फुटसँगै भण्डारीले सामाजिक सञ्जालमा मार्फत यस्तो धारणा राखेका हुन्।
माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराईले राजनीतिक दलहरूले समयअनुसार आफूलाई पुनर्संरचनामा लैजानुपर्ने र त्यसको सुरुवात नेपाली कांग्रेसले गरेको बताएका छन्।
मानव सभ्यताको विकासका क्रममा फिरन्ते जीवन त्यागेर एक ठाउँमा स्थायी रूपले बस्न थाले।
जेनजी अभियान्ता तनुजा पाण्डेले नेपाली कांग्रेसको नयाँ सभापति चयनप्रति खुसी व्यक्त गरेकी छिन्।