१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपालगञ्जमा राष्ट्रपतिको व्यस्तताः पुजादेखि वृक्षरोपणसम्म

राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छिन्। उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिए।

नतिजा खारेज नगरे कडा आन्दोलनमा उत्रने विद्यार्थीको चेतावनी

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अवैधानिक रुपमा प्रकाशित गरेको नतिजा तत्काल खारेज नगरे कडा आन्दोलनमा उत्रने चेतावनी विद्यार्थीहरुले दिएका छन्।

स्तरअनुसार खेल्न सकेनौं: डु प्लेसिस

दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले टोलीले स्तरअनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन्।

कमजोरी औंल्याउने काम पत्रकारको होः प्रवक्ता शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन्। पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताए।

पाकिस्तानद्वारा इंग्ल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा पाकिस्तानले इंग्याल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

विश्वकप क्रिकेटः बंगलादेशको विजयी सुरुवात

विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ। लण्डनमा भएको खेलमा बंगलादेशले अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरवात गरेको हो।

विश्वप्रकाश भन्छन्ः भित्र सुध्रिँदै, बाहिर गर्जिदै छ कांग्रेस

‘नेपाली काँग्रेस पार्टी सुधारोन्मुख बाटोमा अगाडि बढ्दै छ। त्यसैले त हामी भित्र सुध्रिँदै, बाहिर गज्रिँदै छौं’, प्रवक्ता विश्वप्रकाश शर्माको भनाई हो यो। ‘रुखको हाँगा भाँचिएका होलान् तर जरा अब झन् गडेर तल जाँदैछ’, उनले थपे।

विश्वकपः बंगलादेशले बनायो विशाल स्कोर, साउथ अफ्रिकालाई ३३१ रनको लक्ष्य

विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा बंगलादेशले साउथ अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यसपालिको विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर हो।

पदम राई नेकपा प्रवेश गरेलगत्तै विप्लव समूहले निकाल्यो विज्ञप्ति

आइतबार बिहान सत्तारुढ दल नेकपामा प्रवेश गर्दै राईले भनेका थिए ‘म कुनै डर त्रासले नेकपामा आएको होइन, देश बनाउनको लागि नेकपामा प्रवेश गरेका हुँ।’

दूधमा असल उत्पादन अभ्यास लागू गरिदैँ

पनौती नगरपालिकाले दुग्ध शृंखला (भ्यालु चेन)का सबै सरोकारवालाहरुको सहभागितामा दूध तथा दुग्ध पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नका लागि असल दूध उत्पादन अभ्यासमा जोड दिन थालेको छ। यस अभ्यासअन्तर्गत उत्पादक किसान, संकलक, चिस्यान केन्द्र, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणमा संलग्न सबै सरोकारवालालाई दक्ष र सक्रिया बनाउने नीति लिइएको छ।

विश्वकपः न्युजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा न्युजिल्याण्डले सहज जित हात पारेको छ। कार्डिफस्थित सोफिया गार्डेन्समा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो।

सुटुक्कै ज्यान लिने उच्च रक्तचाप !

एक साता अघि नेपाल डेभलपमेन्ट सोसाइटीले काठमाडौंमा गरेको रक्तचाप जाँच शिविरमा एक २७ वर्षीय युवक पुगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्