लुम्बिनीमा बढ्यो कुपोषण
लुम्बिनीमा गत वर्षभन्दा यस वर्ष कुपोषणको दर बढेको देखिएको छ। २०७७/०७८ मा २.८ प्रतिशत रहेको कुपोषण दर २०७८/०७९ मा ०.६ प्रतिशतले वृद्धि भएको हो।
लुम्बिनीमा गत वर्षभन्दा यस वर्ष कुपोषणको दर बढेको देखिएको छ। २०७७/०७८ मा २.८ प्रतिशत रहेको कुपोषण दर २०७८/०७९ मा ०.६ प्रतिशतले वृद्धि भएको हो।
स्थानीय जनतालाई सडक कि स्वास्थ्य भन्ने कुरा कसैले विचार गरेन। समुदाय पनि बोलेनन्। ठेकेदार नेताका मान्छे भए। यस्तो तरिकाले काम गर्ने सरकारले जनस्वास्थ्यको रक्षा गर्न सक्दैन भन्ने स्पष्ट छ।
बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।
सामान्यतयाः दुई वर्षदेखि माथिका बालबालिकालाई बिहान–बेलुकीको खानासँगै दिनमा कम्तीमा पनि चारपटक खाजा र ‘स्न्याक्स’ खुवाउनुपर्छ। उनीहरुलाई दैनिक चारपटक खाजा, फलफुल खुवाउनुपर्छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ कैदलटारकी लक्ष्मी पौडेल आफू र आफ्नो बच्चाको स्वास्थ्यप्रति निकै सचेत छिन्। उनले आफ्नो बच्चालाई ६ महिना स्तनपान मात्र गराइन्। त्यसपछि दूधसँगै खाना थपेर अन्डासमेत मिसाएर खुवाउन थालिन्।
व्यक्ति कुपोषित हुने विभिन्न कारण हुन्छन् । अव्यवस्थित जीवनशैली कुपोषणको कारक हो । खान नपाएर भन्दा पनि सन्तुलित रुपमा भोजन गर्न नजान्दा कुपोषणको जोखिम हुने पोषणविद्को तर्क छ । पोषणविद्का अनुसार नेपालमा सामान्यतः दुई किसिमका कुपोषणका समस्या देखिन्छ ।
१० वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपार्इंलाई त कति मान्छेले कोदे बूढी भन्छन्। तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुरामा त म गर्व गर्छु। कोदो, फापर त राम्रा अन्न हुन्। यसको महत्व नबुझेर पो मानिसले हेपेका हुन्।’
नेपालका बालबालिकामा रहेको कुपोषण र होचोपनामा कमी ल्याउने उद्देश्य बोकेको बलियो नेपाल राष्ट्रिय पोषण अभियान औपचारिक रूपमा सुरु गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त अभियानको उद्घाटन गर्दै कुपोषणविरुद्धको लडाइँमा सबैले मिलेर काम गर्नुपर्ने बताइन्।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५ करोडभन्दा बढी बालबालिका कुपोषणले प्रभावित भएका छन्। तर हालै अमेरिकी वाशिंटन विश्वविद्यालयका वैज्ञानिकको एक अनुसन्धानका अनुसार यी तीनवटा चिज चना, बदाम र केराले कुपोषण हटाउने बताइएको छ। यी तीन चिजबाट बनेको आहारले शरीरभित्रका कीटाणुका लागि फाइदा मिल्छ। जसले बच्चाको तीव्र विकास हुने ती वैज्ञानिकले जनाएका छन्।
कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवाहरूको साथमा ‘सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)’ को सुरुवात गरेकी बोनिता शर्मा ‘लिड २०३० च्यालेन्ज’को विजेता घोषित भएकी छिन्।
यमनमा तीन वर्ष यता भएको द्वन्द्वका कारण कुपोषणमा परी ५ वर्ष मुनिका करिब ८५ हजार बालबालिकाको निधन भएको हुन सक्ने एक प्रमुख दातृ संस्थाले बताएको छ।
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ सिमथलीकी २४ वर्षीया रीता चेपाङ कुपोषणको सिकार भएकी छन् । उनी जन्मजात कुपोषणको समस्याले पीडित हुन्। उनीमात्र होइन, उनले जन्माएका तीन छोरी पनि कुषोषणले थलिएका छन्। ‘आफूलाई त जन्मजातै कुपोषणले थलायो’, उनले भनिन्, ‘जन्माएका छोरीलाई पनि बाँकी राखेन।’
आणविक हतियार परीक्षणको क्षेत्रमा ठूलो लगानी गरेको मुलुक उत्तर कोरियाका अधिंकाश सैनिक कुपोषणको शिकार भएको दक्षिण कोरियाली चिकित्सकको एक टोलीले बताएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाका करिब ४१ प्रतिशत मानिस कुपोषणको चपेटामा रहेका छन् । त्यहाँका करिब ५ जनामा २ जना कुपोषणमा बाँच्न बाध्य छन् ।
कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब पे्रमबहादुर शाहीले बताए।