११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ।

आदिवासी, मुस्लिम र क्रिश्चियन समुदायका लागि ‘अन्त्येष्टि स्थल’ निर्माण गर्न सांसदको माग

गण्डकी प्रदेशका सांसदले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन्।

ली फङको अन्त्यष्टि

चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता  स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्यष्टि गरिएको छ।

अधिकारीसहित ६ को अन्त्येष्टि

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

राजकीय सम्मान विनै पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि

पूर्व प्रधानमन्त्री तथा बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको बुधवार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। पूर्व प्रधानमन्त्री भए पनि राजकीय सम्मान लिन अस्वीकार गर्दै डा. गिरीको इच्छा अनुसार सामान्य मानिससरह अन्त्येष्टि गरिएको हो।

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’को आज अन्त्येष्टि

पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’ मानिने पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज बुधवार अन्त्येष्टि गरिदैछ। लामो समयदेखि कलेजो रोगबाट पीडित ९३ वर्षीय डा. गिरीको आज पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिदैछ।

पूर्वप्रम गिरीको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा गरिने

आज विहान निधन भएका पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको अन्त्येष्टि भोली(बुधबार) गरिने भएको छ। भोली ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शव दाह गृहमा अन्तिम संस्कार गरिने उनकी श्रीमती सराह गिरीले जानकारी दिइन्।

नुवाकोट दुर्घटना : मृतक १८ जनाकाे सामुहिक अन्त्येष्टि, सिसिपु गाउँ शोकमा

आफन्तको मृत्यु पछि गरिने संस्कार (घेवा) मा सहभागी हुन शुक्रवार दुप्चेश्वर गाउँपालिका–१ सिसिपुका स्थानीयहरु सिङटाङ झरेका थिए। घेवाको काम सकाएर गाउँ फर्कन ढिला भइसकेका कारण मिनिट्रकमा जाने याेजना उनीहरुले बनाए।

वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि

मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको आज राजधानीकाे शाेभाभगवतिमा अन्त्येष्टि गरिएको छ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।

पद्मरत्न तुलाधरको अन्त्येष्टि आज

मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधारको आज अन्त्येष्टि गरिदैछ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।

पन्ध्र वर्षपछि अन्त्येष्टि

पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादीको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन।

पुनको अन्त्येष्टि

रोल्पाको सुलीचौर बजारमा आइतबार गोली हानी हत्या गरिएका रोल्पा नगरपालिका तरुणदल सभापति रोहित पुनको मंगलबार अन्त्येष्टि गरिएको छ।

राजकीय सम्मानका साथ वाजपेयीको अन्त्येष्टि

भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। भारतीय जनता पार्टीका संस्थापक नेता वाजपेयीको विहीबार ९३ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा नेपाल सरकार र नेपालीको प्रतिनिधित्व गर्दै सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्