११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बलात्कारपछि हत्या गरिएकी किशाेरीकाे अन्त्येष्टि

गत शुक्रबार राति बलात्कारपछि हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ।

समृद्ध हुने सपनाको अन्त्येष्टि

गएको साता राहदानी नवीकरणका लागि म परराष्ट्र मन्त्रालय जानुपर्यो। पछिल्लो समय एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट बनाइएपछि मेरो राहदानी चाँडै सकिन थालेको छ । यस बीचमा चाँडै–चाँडै विभिन्न देशको भ्रमणमा जानु परेकाले पनि भिसाका लागि लगाइने स्टाम्प स्पेस चाँडै सकिएको होला तर यसले मलाई तनाव थप्यो।

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पित्तथैलीको क्यान्सरका कारण सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ मंगलबार अन्त्येष्टि गरिएको छ।

स्टेफन हकिङको अन्त्येष्टिमा किन बजाइयाे ७६ पटक चर्चको घण्टी ?

झण्डै दुई हप्ता अगाडि देह त्याग गरेका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ। बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उनलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो। उनले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गरेका थिए।

के पार्टी एकता क्रान्तिको अन्त्येष्टि हो ?

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूको भनाइलाई यदि सत्य मान्ने हो भने सरकार निर्माण सँगसँगै दुई पार्टी एकता गर्ने दिशामा कुरा अघि बढिरहेको छ । मूलतः एकीकृत पार्टीको सैद्धान्तिक, वैचारिक र दृष्टिकोणमा सहमति गर्ने र सांगठनिक स्वरूप या नेताहरूको पदीय हैसियतबारे गम्भीर छलफल भइरहेको भनिन्छ।

प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी

आकस्मिक हृदयघातबाट आज बिहान निधन भएका प्रकाश दाहालको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा तयारी गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाश पिता पुष्पकमल दाहाल सहितका माओवादी नेताहरु आर्यघाट आइपुगेका छन्।

११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्तिम संस्कार गरिएको छ।

जम्मु भिडन्तमा मारिएका असिमको भारतमा अन्त्येष्टि, रतन्छा गाउँ शोकमा

जम्मु कास्मिरमा पाकिस्तानी सेनासँग भएको गोली हानाहानमा खोटाङको रतन्छा–५ का असिन राईको मृत्यु भएपछि गाउँ शोकमा डुवेको छ।

मृत्यु भएको २७ वर्षपछि अन्त्येष्टि

फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ । मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति रहेको सो अन्त्येष्टि किरिया कर्म अति सामान्य तरिकाले, हल्ला खल्ला नगरी सैनिक सुरक्षाबीच लगभग गोप्य रुपमा सम्पन्न गरिएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

‘यकिन तथ्यबिना अन्त्येष्टि गर्दैनौं’

काठमाडौं-हत्या आरोप लगाइरहेको अजित ढकाल मिजारको परिवारले यकिन तथ्यबिना शवको अन्त्येष्टि नगर्ने निधो गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्