दुई मन्त्रीको शपथ अपराह्न ४ बजेपछि
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन्।
वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक मुलुकहरूमा पठाइदिने र मोटो तलब दिलाउने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई नियन्त्रणमा लिएको छ।
हालै सार्वजनिक भएको बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा iCAUR V23 को आधिकारिक बिक्री मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
कङ्गोमा इबोला भाइरसको प्रकोपबाट कम्तीमा १०० जनाको मृत्यु भएको छ।
मन्त्री चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बताइन्।
बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।
इजरायलको वैदेशिक रोजगारीमा जानको लागि लिएको भाषा परीक्षामा अति न्यून सङ्ख्यामा उत्तिर्णभएपछि त्रिपुरेश्वरमा विरोध भएको छ।
यसबिच प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले अवरोधछि सभामुख अर्यालले बुधबार बिहान ११ बजेगरी बैठक स्थगित गरेका हुन्।
करोडौं लगानी लगाएर बनाइएका चलचित्रहरूका व्यापार लाखमा सीमित भएका छन्। सिनेमा घरमा चलचित्रको संख्या बढ्दो छ। तर व्यापार भने अपेक्षित देखिँदैन।
विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विभिन्न आन्दोलन तथा देशका लागि बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाँच मिनेट मौनधारण गरेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन्।
नेकपा एमालेका सांसद क्षितिज थेबेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताए।