बागमतीमा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ।
आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने सरकारले योजना गरेको छ।
राजदूत पार्कले कार्यक्रममा मन्तव्य राख्दै कोरियाली भाषा आदानप्रदानलाई प्रवर्द्धन गर्न दूतावासले सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको बताए।
चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ।
कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी प्रवर्द्धनका विषयमा कर्णालीका युवा आशिष देवकोटा र नेपालका लागि इजरायली राजदूतबीच छलफल भएको छ।
कसमस सिमेन्ट उद्योगका लागि उदयपुरगढी गाउँपालिकास्थित खानीबाट ढुवानी गरिने चुनढुंगा बोक्ने टिप्परहरू चल्ने समय स्थानीयवासीले निर्धारण गरेका छन्।
नेपाली क्रिकेटको विकास र विस्तारमा दुई दशकभन्दा लामो समय खर्चिएका ‘लेभल–वान’ अम्पायर भाष्कर अर्यालको आइतबार बिहान विराटनगरमा असामयिक निधन भएको छ।
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।
जलवायु परिवर्तनको तीव्र असरका कारण अष्ट्रेलियामा आगामी वर्षहरूमा आवास सङ्कट अत्यन्त गम्भीर बन्न सक्ने एक विस्तृत अध्ययनले देखाएको छ।
सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।
जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो।
नेपाल लाइब्रेरी फाउण्डेशन गृहपुस्तकालय अभियानले पुस्तक चर्चा र रचना वाचन कार्यक्रम गरेको छ।
फिफा पुरुष विश्वकप खेल्ने कोरिया रिपब्ली टोलीको घोषणा भएको छ।
सांसद ज्ञानेन्द्र शाहीले देशमा चर्चित बनेका ६५ वटा ठूला भ्रष्टाचार तथा अनियमितता सम्बन्धी काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।