coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

हत्या आरोपित भारतीय युवा आठ महिनापछि पक्राउ

भारतीय युवकको हत्या गर्ने एक भारतीय युवकलाई सर्लाही प्रहरीले आठ महिनापछि पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेही नदीको पुलमुनि एक भारतीय युवकको हत्या भएको थियो।

चरेस बनाउने मेसिनसहित सामग्री बरामद

प्रहरीले मालिका गाउँपालिका– २ रुमबाट चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र प्याकिङ गर्ने प्लास्टिक झोला बरामद गरेको छ।

गैँडा मारेको आरोपमा तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।

भोजपुरमा नाबालिकाको बलात्कारपछि हत्या,अभियुक्त पक्राउ

भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।

चाडपर्व सुरु भएसँगै उदयपुरमा अपराध बढे

पत्रकार सम्मेलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरीले कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरु कारागारभित्रै तान्छन् लागुऔषध

कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो।

एक दिन कैद सजाय ताेकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुरमा १ दिन कैद सजाय र २ लाख रुपैँया जरिवाना तोकिए पनि फरार रहेका त्रियुगा नगरपालिका ७ चुहाडेका २९ वर्षीय कमल श्रेष्ठ पक्राउ परेका हुन्।

रौतहटबाट फरार भएका अभियुक्त काठमाडौँबाट पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट गरुडा नगरपालिका ९ सिसवाका २७ वर्षीय शिव शंकर कुमार यादव काठमाडौँमा पक्राउ परेका हुन्।

रेशम चौधरीलाई छुटाउन अध्यादेश

अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

जिल्ला अदालत उदयपुरले गत ०६२ असार १५ गतेको फैसला अनुसार दोषी करार गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका रौतामाई गाउँपालिका ७ मुर्कुचीका माउचे भन्ने चन्द्रबहादुर राना मगरलाई पक्राउ गरेको हो।

चोरीकाे मुद्दामा फरार दुई अभियुक्त पक्राउ

चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्