हत्या आरोपित भारतीय युवा आठ महिनापछि पक्राउ
भारतीय युवकको हत्या गर्ने एक भारतीय युवकलाई सर्लाही प्रहरीले आठ महिनापछि पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेही नदीको पुलमुनि एक भारतीय युवकको हत्या भएको थियो।
भारतीय युवकको हत्या गर्ने एक भारतीय युवकलाई सर्लाही प्रहरीले आठ महिनापछि पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेही नदीको पुलमुनि एक भारतीय युवकको हत्या भएको थियो।
प्रहरीले मालिका गाउँपालिका– २ रुमबाट चरेस बनाउने मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र प्याकिङ गर्ने प्लास्टिक झोला बरामद गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइएको छ।
चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्।
भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।
पत्रकार सम्मेलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरीले कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ।
कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो।
बैंकिङ कसुरमा १ दिन कैद सजाय र २ लाख रुपैँया जरिवाना तोकिए पनि फरार रहेका त्रियुगा नगरपालिका ७ चुहाडेका २९ वर्षीय कमल श्रेष्ठ पक्राउ परेका हुन्।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट गरुडा नगरपालिका ९ सिसवाका २७ वर्षीय शिव शंकर कुमार यादव काठमाडौँमा पक्राउ परेका हुन्।
सवारी ज्यान मुद्धाका फरार एकजना अभियुक्तलाई भक्तपुर प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।
अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।
जिल्ला अदालत उदयपुरले गत ०६२ असार १५ गतेको फैसला अनुसार दोषी करार गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका रौतामाई गाउँपालिका ७ मुर्कुचीका माउचे भन्ने चन्द्रबहादुर राना मगरलाई पक्राउ गरेको हो।
चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन्।