२४ पुस २०८२ बिहीबार
image/svg+xml

जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा नरेश भण्डारी सर्वसम्मत सिफारिस

पार्टीभित्रको लामो छलफल र आन्तरिक मूल्यांकनपछि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।

व्यवसायिक मापदण्ड पालना गर्न व्यवसायीलाई सुझाव

ताप्लेजुङको फुङलिङका बजार तथा पसलको अनुगमन गरी न्यूनतम् व्यवसायिक मापदण्डका बारेमा व्यवसायीलाई सचेत गराएको छ ।

पाँच वर्षको संघर्षपछि बल्ल नागरिकता

हातमा समातेको सानो कागजले उनको जीवनको दिशा नै बदलिदिएको थियो । त्यो कागज कुनै सामान्य कागज थिएन, ‘पाँच वर्षको पीडा, निराशा र अथक संघर्षपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्र थियो ।’

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा भेटवार्ता : निर्वाचन केन्द्रित छलफल

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

कांग्रेस कार्यसम्पादन बैठक: विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन आह्वान, गगनको असहमति

उक्त अपिलमा महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने असहमति राखेका छन्।

गुणस्तरीय स्वास्थ्य सेवा लिन २० मिनेट हिँडे पुग्ने

भक्तपुर नगरपालिका क्षेत्रमा बढीमा २० मिनेटको हिडाइमै गुणस्तरीय स्वास्थ्य सेवा रहेको जनाइएको छ ।

सौर्य विद्युत् उत्पादक संघमा नयाँ नेतृत्व चयन

संघले नवीकरणीय ऊर्जाको २५ वर्षे अनुभवलाई उपयोग गर्दै सरकार, निजी क्षेत्र र दातृ निकायसँग सहकार्य बढाउने जनाएको छ।

नेपाली कलालाई विश्वमाझ चिनाउन ‘आर्ट इन हिमालय’ प्रदर्शनी

पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।

अमेरिका जान अब धरौटी अनिवार्य: नेपाल किन पर्‍यो उच्च जोखिम देशको सूचीमा?

अमेरिकी सरकारको वेबसाइट 'ट्राभल डट स्टेट डट गभ'मा मंगलबार राखिएको सूचनामा अफ्रिका, ल्याटिन अमेरिका र एशियाका ३८ देशलाई भिसाका लागि धरौटी बुझाउनुपर्ने देशहरूको सूचीमा राखिएको छ।

विराटनगर महानगरले २० प्रतिशत बजेट कटौती गर्ने

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट २० प्रतिशत कटौती गर्ने भएको छ ।

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्।

प्रचण्ड भन्छन्: देश समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा छ, तर एक्लैदुक्लै सकिन्न

प्रचण्डले भने, ‘त्यो एक्लै–दुक्लै मात्रै गरेर सकिने कुरा होइन।’ त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्ने उनले बताए।

दुई सय वर्ष पुरानो इतिहास ब्युँताउन कोतघरमा राखियो ऐतिहासिक ह'तियार

नेपालको ऐतिहासिक र सामरिक महत्त्व बोकेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीले आफ्नो गुमेको शान पुनः प्राप्त गरेको छ।

निषाद जातिलाई आरक्षण माग गरिएको रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्