९ मंसिर २०८१ आइतबार
image/svg+xml

मानिसको जात के हो ?

रुकुममा भएको घटना यस प्रकृतिको एकल घटना बिलकुल होइन। देशैभरिका दलित जातीय व्यवस्थाले थोपरेको उत्पीडनको सिकार हुन अभिशप्त छन्।

जात–व्यवस्थाविरुद्ध किन भएन विद्रोह ?

जतिबेला संसार कोभिड–१९ महामारीवाट जुधिरहेको छ त्यतिबेला नै नेपालका सवर्ण समाज र सत्ता मनुवादी जातीय हिंसा, बलात्कार तथा हत्याको साक्षी बन्दैछ। भनिन्छ, आपत्ले समाजमा स्थापित मूल्य तथा मान्यतालाई हल्लाइदिँदोरहेछ तर उक्त भनाइ मनुवादमा आधारित अमानुस जाति–व्यवस्थाको मानसिकतालाई हल्लाउन सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्