२२ वैशाख २०८१ शनिबार
image/svg+xml

आइबक्स्योस् जाजरकोट!

डोर्‍याएको डोर्‍याएकै गर्‍यो नदीले! भेरी नदीको डोर्‍याइले हामीलाई सजिलो भयो। अनि उसकै किनारमा खनिएको बाटो भएर जाजरकोट पुग्यौँ हामी। अझ खलङ्गा पुगुञ्जेल नि त्यही भेरीको हापझाँप थियो उस्ताको उस्तै। उसको फकाइमा हाम्रो फुलाइ— सरोबरी भो।

मुसीसँग सेल्फी

दिनभरि जतासुकै बरालिए पनि रातिको टुङ्गो हाम्रा लागि सोलाबाङ हुन्थ्यो। साथीहरु त्यै भएर भन्थे– ‘अड्डासार गरौँ न। कति एउटै ठाउँमा जरोकिलो गाड्नु !’

जापानको जेब्राक्रसमा

श्रमलाई औधी सम्मान गर्ने देश जापानमा नेपाली पनि उस्तै मेहनती। अहिले जापानमा लगभग ९० हजार नेपालीको उपस्थिति छ। अहिले जापानमा लगभग चार हजार रेष्टुराँ नेपालीकै सञ्चालनमा छन्। नेपाली मौलिक खान र नान खान जापानीहरू पल्किसकेका रै’छन्।

खप्तडका लेकबेसी

दुई रात र तीन दिनको बास भो ! खप्तडमा बसुञ्जेल अनौठो भइरह्यो। दिनभरि बसुम्–बसुम् हुन्थ्यो, रात परेपछि कहिले यो ठाउँ छोडुम्–छोडुम् लाग्थ्यो।

नियात्रा: सिम्रुतुको साँझ

दाङकै उत्तरी कुना यो। तुलसीपुरबाट हुर्दुराएका हामी तल बेगिएको पातु खोला हेरेर मन सङ्लो पारिरहेथ्यौँ। पहाड, खोँच, उकालीले डाक्न छोडेन। बत्तिन, बेगिन र बुर्कुसिन नि हामीले छोडेनौँ।

स्वादिला नियात्रा

नियात्राकार गीता रेग्मीको नियात्रासंग्रह ‘पत्थरैपत्थर’ पाठकमाझ आइपुगेको छ। यसमा नियात्राकारले बर्मा, थाइल्यान्ड र मलेसिया घुमघामका घटना, संस्कृति र ती ठाउँका रोचक सन्दर्भलाई २४ शीर्षकमा प्रस्तुत गरेकी छन्। नियात्रा र निबन्धका सीमा र तत्वमा खास भिन्नता नभएकाले यी नियात्राका सन्दर्भ आफैंमा राम्रा निबन्ध पनि हुनसक्छन्। यद्यपि नियात्रामा भ्रमणको परिपाक हालिएकाले ‘पत्थरैपत्थर’ खिरिलो बनेको छ।

अक्षर–यात्राका उद्योगी

अवश्य हैन। उनी आँखाले हेर्छन् मात्रै, अनुभूति उनको मुटुले गर्छ। जब–जब यात्राको क्रममा उनी देशभित्रै होस् वा मातृभूमि छाडेर विदेश पुग्छन्, त्यतिखेर हिमालयका सेताम्मे हिउँ देख्दा उनलाई डाँडाकाँडामा ढकमक्क फुलेका लालिगुराँसझैं महसुस हुन्छ।

ताना शर्मालाई नियात्रा सम्मान

नियात्राकार तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शर्मालाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्