coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

चेल्सीका मेन्डी साउदी प्रो लिगमा

इङ्लिस प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीलाई निराश पार्दै च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका प्रमुख खेलाडी रहेका मेन्डी कतार विश्वकप २०२२ पछि भने एक पटक मात्र टोलीमा परेका छन्।

लिभरपुल र चेल्सीबीच बराबरी

लिभरपुललाई आतिथ्यता गरेको चेल्सी घरेलु मैदानको फाइदा उठाउन नसक्दा इङ्लिस प्रिमियर लिग फुटलबअन्तर्गत मंगलबार गोलरहित बराबरीमा रोकिएको छ।

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा राेकियो

शनिबार राति लण्डन स्टेडियममा भएको खेलमा चेल्सी वेस्ट ह्याम सँग १-१ गोलको बराबरीमा रोकिएको हो।

चेल्सीमाथि सिटीको रोमाञ्चक जित

खेलाडीको चोटका कारण समस्यामा परेको चेल्सीमाथि १-० को रोमाञ्चक जित निकाल्दै साबिक विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंकदूरी ५ अंकले छोट्याएको छ।

चेल्सीको सुखद सुरुआत

प्रि-सिजनमा उल्लेख्य प्रदर्शन गर्न नसकेको चेल्सीले जर्जिन्होको पेनाल्टी गोलमा एभर्टनमाथि १-० को जितसहित इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ।

च्याम्पियन्स लिग: एट्लेटिको मड्रिड अन्तिम १६ मा

एट्लेटिको मड्रिडले पोर्तोको घरेलु मैदानमा ३–१ को जित निकाल्दै च्याम्पियन्स लिगमा अन्तिम १६ को यात्रा तय गर्दा लिभरपुल र आयाक्सले समूहचरणका सबै खेलमा स्पष्ट जित निकाल्दै कीर्तिमान बनाएका छन्।

चेल्सीको जितमा गोलकिपर नायक

चेल्सी र साउथह्याम्पटनबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटतर्फको प्रतिस्पर्धाबाट चेल्सी ४–३ ले विजयी भएको हो। चेल्सीलाई अघिल्लो चरणमा पुर्‍याउने क्रममा गोलकिपर केपा अरिजाबालागा नायक बने।

टोटेनह्यामविरुद्ध चेल्सीको प्रभावशाली प्रदर्शन

सिजनको सुरुआतमा नै लिभरपुल, टोटेनह्याम र आर्सनलजस्ता बलिया टोलीसँग लगातार प्रतिस्पर्धा गरेको चेल्सीले एक गोल मात्र बेहोरेको छ।

रोमामा ट्यामी अब्राहम

प्रिमियर लिग क्लब चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहमले २०१६ मा सिनियर टोलीमा स्थान पाएका थिए। उनले चेल्सीका लागि कुल ८२ खेलबाट ३० गोल गरेका छन्। गत सिजनमा अब्राहमले चेल्सीका लागि २२ खेलमा ६ गोल गरेका थिए।

सफलता दोहोर्‍याउने लक्ष्यमा जर्जिन्हो

‘धेरै उत्कृष्ट खेलाडी छन्,जो यस पटक बालन डी’अर को दाबेदार छन् तर एकै वर्ष च्याम्पियन्स लिग र युरोपियन च्याम्पियनसिप २०२० को उपाधि विजेता भएका कारण जर्जिन्हो बलिया दाबेदार हुन्,’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्