२० आश्विन २०८१ आइतबार
image/svg+xml

दोस्रो साक चेस च्याम्पियनसिप मंगलबारदेखि

नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो साक चेस च्याम्पियनसिप मंगलबारदेखि सुरु हुने भएको छ।

सुवासले जिते गल्फ च्याम्पियनसिपकोे उपाधि

एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२-०२३ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।

सद्भावको एकल अग्रता

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन बिहीबार एकल अग्रता लिएका छन्।

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु

सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।

नुवोकाटे टाइगर हेभी वेट च्याम्पियन

नुवोकाटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेट उपाधि शनिबार जितेका छन्।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको मुख्य स्पर्धा हेभी वेटमा टाइगरले डेभिडलाई पराजित गरे।

एपिएफ बन्यो राष्ट्रिय भलिबल च्याम्पियन

हेटौंडामा सञ्चालन भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लवले जितेको छ।

सुमनलाई पुरुष सिंगल्समा स्वर्ण

किङ्स टिटीका सुमन शाक्यले सोमबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

काठमाडौं च्याम्पियन, अन्तर प्रदेश खेलकुद गर्ने योजना

तेस्रो संस्करणमा भेट्ने बाचासहित बागमती प्रदेश खेलकुदको दोस्रो संस्करण शनिबार हेटौंडामा एक समारोहका बीच सम्पन्न भएको छ।

मेस्सीको गोलसँगै पिएसजी एक खेल अगाडि नै लिग वान च्याम्पियन

पेरिस सेन्ट जर्मेन (पिएसजी) एक खेल अगाडि नै लिग वानको च्याम्पियन बन्न सफल भएको छ।

दोस्रो बागमती प्रदेश खेलकुद:फुटबलमा मकवानपुर च्याम्पियन

दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ।

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ। पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो।

बाग्मती प्रदेश खेलकुदमा काठमाडौं च्याम्पियन

अन्तिम दिन तीन स्वर्णको प्रतिस्पर्धा बाँकी रहँदा नै जारी दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगितामा काठमाडौं च्याम्पियन बन्ने निश्चित भएको छ।

पौडीतर्फ काठमाडौं च्याम्पियन

काठमाडौं जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कांस्य गरी कुल ३० पदकसहित दोस्रो बाग्मती प्रदेश प्रतियोगिता २०८० अन्तर्गत पौडीतर्फ च्याम्पियन बनेको छ।

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्