हुलाक सेवा पुनर्जागृत गर्दै सरकारी सेवा घर-घरमै पुर्याउने कामको जग बस्यो : सञ्चारमन्त्री
हुलाक सेवालाई प्रविधिमैत्री तथा विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै सरकारले नागरिकको घरसम्मै सेवा पुर्याउने अभियान प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको उनले बताए।

