हुथीको निशानामा साउदीको मक्का, हवाई क्षेत्रमा प्रवेश गर्नुअघि ड्रोन खसालियो
उनका अनुसार सन् २०१७ मा पनि हुथी समूहले मक्कातर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र साउदी वायु प्रतिरक्षाले रोकेको थियो।
उनका अनुसार सन् २०१७ मा पनि हुथी समूहले मक्कातर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र साउदी वायु प्रतिरक्षाले रोकेको थियो।
अमेरिकी रक्षा विभागका महानिरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार इरानसँगको युद्धमा करिब ६० विमानसहित ३.७ अर्ब डलरसम्मको उपकरण क्षति भएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ।
नेपालमा तीन हजार आठ सय आठ वटा हिमनदी छन्, जसले तीन हजार नौ सय दुई वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छन्।
प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण आजदेखि सुरु हुने भएको छ।
सञ्जु सामसन र अभिषेक शर्माको आक्रामक ब्याटिङमा भारतले अफगानिस्तानलाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटले पराजित गरेको छ।
मुलुककै पुरानो दल नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको सँघारमा पुगेका बेला पार्टीका दुवै पक्ष नेता तथा कार्यकर्ता आआफ्नो पक्षमा पार्न सक्रिय भएका छन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकताका सेवाग्राही लक्षित ‘ग्रिन टोकन’मार्फत सेवा प्रवाह थालेको छ।
अर्जेन्टिनाले अक्टोबरमा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि कप्तान लियोनल मेसीलाई टोलीमा समावेश गरेको छ।
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण स्थगित प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संसद्को पछिल्लो पाक्षिक कार्यतालिकामा समावेश नगरिएपछि संसद् वृत्तमा गम्भीर चासो व्यक्त गरिएको छ।
मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान दुई घण्टाभित्र दुई पटक भूकम्प गएको छ।
मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ।
सर्लाहीको बागमतीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
ओलम्पिक र विश्व च्याम्पियनसहित ४५ देशका करिब १७ हजार खेलाडीसँगै पदाधिकारी जापानमा शनिबारदेखि हुने २०औं एसियाली खेलकुदमा सहभागी हुँदै छन्।