होटेलमा टिकट बिक्री गरिरहेको भन्दै प्रदर्शनमा उत्रेका रास्वपाका कार्यकर्ता पक्राउ
होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् ।
होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् ।
घोडाघोडी नगरपालिका–१० आमखोइया शिविरकी ५१ वर्षीया राजकुमारी चौधरी लगातार पाँच वर्षदेखि ‘भलमन्सा’को जिम्मेवारी सम्हाल्दै आएकी छन्। थारु समुदायमा हरेक वर्ष माघीका दिन गाउँको नेतृत्व गर्न भलमन्सा चयन गर्ने परम्परा छ।
लामो समयको तयारी र प्रशासनिक कसरतपछि अन्तिम चरणमा पुगेको शिक्षा नियमावलीको दशौं संशोधन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।
उम्मेदवारको टुंगो लागेसँगै जुम्लाको निर्वाचन अब नाम र दलको प्रतिस्पर्धामा सीमित छैन।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरबाट उम्मेदवार हुने ठूला तीन दलले उम्मेदवार टुंगो लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर रिट यथावत रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।
रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।
बलिउडकी चर्चित गायिका नेहा कक्कड् हाल एक पोस्टलाई लिएर चर्चामा छिन्।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर-२ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
नेपालका ओलम्पियन दीपक बिष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमिति सदस्यको रूपमा निर्वाचित भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मोरङले छवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।
यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन –एसआईसी) ब्याट्री रहेको छ जसमा १०% क्क्ष्ऋ सामग्री छ
कांग्रेसबाट एकल नाम सिफारिस भएका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले आफनो दल त्याग गरी एमालेमा प्रवेश गरे ।