४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पछिल्लो २४ घण्टामा थपिए १४ सय ५४ संक्रमित

पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर गर्दा १४ सय ५४ जना संक्रमित भेटिएका हुन्।

प्रदेश १ का मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन:पोजेटिभ

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन: पोजेटिभ आएको छ। कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन: पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

काठमाडौं उपत्यकामा थपिए ५७२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ४३ संक्रमित थपिएका हुन्।

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक १८ सय १८ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

एक सयभन्दा बढी जनप्रतिनिधि कोरोना संक्रमित

कोरना नियन्त्रण, रोकथाम र यससम्बन्धी व्यवस्थापनमा खटिएका जनप्रतिनिधहरू आफैं कोरोनाबाट संक्रमति हुन थालेका छन्।

कोभिड रिपोर्ट अमान्य हुँदा लन्डन विमानस्थलमै रोकिए नेपाली (भिडियो)

करिव ७ महिना लकडाउनमा फसेर नेपाल फर्किने उत्साह बोकेर बुधवार लन्डनस्थित हित्रो विमान स्थलमा पुगेका राजविराजका शैलेन्द्रकुमार झालाई एयरलाइन्सका कर्मचारीले एकाएक निराश बनाइदिए।

गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो।

कारागार बन्यो संक्रमणको केन्द्र

प्रदेश २ मा बुद्यबार एक सय ६९ जना नयाँ संक्रमित थपिएका छन भने ५८ जना निको भएर घर फर्केका छन। यससँगै प्रदेशमा संक्रमितको संख्या एघार हजार पाँच सय ३९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या पाँच हजार ९ सय ४१ पुगेको छ।

उपत्यकामा थपिए ४६४ संक्रमित, काठमाडौंमा मात्रै ३९४

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६४ जना नया संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८१ संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ६७ पिसिआर परीक्षण गर्दा १ हजार ८१ जनामा कोरोना देखिएको हो।

अल्का अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण अल्का अस्पताल ललितपुरमा काठमाडौंका एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ६७ वर्षीय पुरुषको मंगलबार साँझ उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ९ सय दुई जना संक्रमित, २ हजार दुई सय ८७ कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षणमा ९ सय २ जनामा संक्रमण देखिएको हो।

के कोरोनासामु हाम्रो मानवता ढलिसकेको हो ?

सन् २०१९ को अन्ततिर पहिलोपल्ट पत्ता लागेको भएर कोरोना महामारीलाई कोभिड–१९ भनियो तर यो अहिले कोभिड–१९ मात्र नभएर कोभिड–२० र कोभिड–२१ पनि हुने पक्का छ।

‘अब त समुदायका प्रत्येक मान्छेको स्वाब परीक्षण गर्ने हो’

अहिले राज्य नै अन्योलमा छ। कोरोना भाइरस- डराउनुपर्ने खालको होइन, सामान्य रुघाखोकी लगाउने भाइरस हो भन्ने रूपमा लिइयो। लकडाउन/निषेधाज्ञा लगाइएको झन्डै ६ महिना हुन लागिसक्यो। जसका कारण काम/व्यवसाय गर्न नपाएर नागरिकले पेटभरि खान पनि पाएका छैनन्। अर्थतन्त्र ठप्प छ। सबैभन्दा बढी असर श्रमिक वर्गलाई परिरहेको छ। सरकारले एकातिर कोरोना भाइरसलाई सामान्य ठानिरहेको बुझिन्छ भने अर्कातिर यसलाई ठूलो महामारीका रूपमा लिएको पनि देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्