८ वैशाख २०८१ शनिबार

पाकिस्तानमा भोलि आम निर्वाचन, मौन अवधि सुरू

पाकिस्तानको निर्वाचन आयोगले भोलि हुने आम निर्वाचन २०२४ का लागि मौन अवधि लागू गरेको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणः खाँणको बहस सकियो, भोली रायमाझीको तर्फबाट बहस हुने

नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी बनाई अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ।

पुस्तक समीक्षाः मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ।

सार्वजनिक खरिद प्रक्रिया अपारदर्शी

सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी बनाएको छ। विकासका ठुला परियोजना निर्माण व्यवसायीसँगको मिलेमतोमा निश्चित कम्पनीलाई लाभ पुग्नेगरी दिने गरेको आरोप लागिरहेका बेला सार्वजनिक सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुनपर्ने नीति सरकारले बनाएको हो। यसले सार्वजनिक खरिदमा अपारदर्शिता बढाउने छ।

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन्।

समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन्।

सञ्चारमाध्यम मुलुकको दुस्मन भएको आरोप

आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्।

सरकारी सञ्चारमाध्यमले सरकारको स्तुति गान मात्रै गाउनु हुँदैन: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरूलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गरेका छन्।

‘रोनाल्डो फर्किने हल्ला मात्र’

२०१८ मा रियालबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्धित ३६ वर्षीय रोनाल्डोको आगामी वर्ष जुनसम्म सम्झौता रहेको छ।

ओलम्पिक भिलेजमा सञ्चारमाध्यमलाई प्रवेश

टोकियो ओलम्पिक २०२० नजिकिएसँगै आयोजकले आफ्नो तयारीमा तीव्रता दिँदै ओलम्पिक भिलेजमा आइतबार सञ्चारमाध्यमलाई प्रवेश दिएको छ।

सञ्चारमाध्यमलाई संग्रौलाको प्रश्न : राष्ट्रपतिविरुद्ध कसले के अभद्र नारा लगायो?

लेखक खगेन्द्र संग्रौलाले आम सञ्चारमाध्यमसँग राष्ट्रपतिविरुद्ध कसले के अभद्र नारा लगायो भनी प्रश्न गरेका छन्।

मृत प्राध्यापक र भारतपरस्त अन्तर्राष्ट्रिय दुष्प्रचार अभियान

यो नेटवर्क विश्वका एक सय १६ देशमा फैलिएको छ। यसले युरोपियन पार्लियामेन्टको सदस्य र संयुक्त राष्ट्र संघका अधिकारीलाई प्रभाव पार्ने गरेको छ। साथै, युरोपियन युनियन र संयुक्त राष्ट्र संघीय कर्मचारीलाई श्रीवास्तव ग्रुपका गतिविधिका बारेमा कति जानकारी छ भन्ने प्रश्न उठाएको छ।

'सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाउँछौँ '

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सञ्चार उद्यमीको साझा संस्था ‘मिडिया एलाईन्स नेपाल’ गठन

सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया अलाईन्स नेपाल गठन भएको छ। सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यममा देखा परेका साझा समस्या समाधान गर्ने उदेश्यले संस्था गठन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्