आज आइफोन ८ आज सार्वजनिक हुँदै
विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आज एक भब्य समारोहकाबीच आइफोन ८ सार्वजनिक गर्दैछ।
विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आज एक भब्य समारोहकाबीच आइफोन ८ सार्वजनिक गर्दैछ।
लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ ।
एप्पल विश्वकै एक प्रतिष्ठित र लोकप्रिय ब्रान्डमा पर्छ। बर्तमान समयमा आइफोनको क्रेज विश्वमा नै छ। कुनै पनि नयाँ मोडलका आइफोन बजारमा आउँदा त्यो विश्वमै चासोको विषय बन्छ।
नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच करिब ४० मिनेट लामो फोन वार्ता भएको छ।
इटालीका भेट्रान गोलकिपर जियानलुइजी बुफोन मंगलबार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोसँगै २०१६–१७ सिजनको उत्कृष्ट युरोपेली फुटबलर पुरस्कारका लागि युइएफएको शीर्ष तीन मनोनयनमा परेका छन्।
नेपाल टेलिकमद्वारा सञ्चालित टेलिफोन सेवा आईतबार विहानदेखि उदयुरमा अवरुद्ध भएको छ। टेलिफोन समस्याका कारण यहाँका सेवाग्राही मार्कामा परेका छन् । टेलिकमले वितरण गरेको ल्याण्डलाईन (पिएसटिएन) फोन र मोवाईल (जिएसएम) फोन सेवाबीचको अन्तरसम्बन्ध टुटेपछि सेवाग्राही मार्कामा परेका हुन्।
इन्टरनेट सेवाको माग र प्रयोग बढेसँगै स्मार्टफोन प्रयोगकर्ताको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको अवस्थामा एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ ।
नेपालको जनसंख्या भन्दा मोबाइल प्रयोगकर्ताको संख्या बढि देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या करिब पौने तीन करोड भए पनि नेपाली प्रयोगकर्ताको हातमा तीन करोड मोबाइल रहेका छन् ।
नयाँ स्मार्ट फोन खरिद गरेपछि सावधानी अपनाउनु जरुरी हुन्छ। स्मार्टफोनलाई भौतिक रूपमा सुरक्षित राख्न र चोरी हुनबाट जोगाउन यसको आवश्यकता हुन्छ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि रामचन्द्र पौडेल सपथग्रहण समारोह आइपुगेका छन्। सभापतिको आग्रहमा पौडेल सपथग्रहण समारोहमा सुरु हुनुभन्दा करिब १० मिनेट अगाडि आइपुगेका हुन्।
भारतका अर्थमन्त्री अर्जुन राम मेधवालले मोबाइलको नेटवर्क नभएपछि भर्याङ चढेर फोन गरेका छन्। डिजिटल इन्डियाको नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय मन्त्रीले यस्तो समस्या भोग्नुपरेको छ। उनले आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणका क्रममा यस्तो समस्या भोग्नु परेको हो।
आफ्ना उपकरणमा भाइरस लाग्न नदिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ । लागिहालेपनि त्यसलाई तत्कालै हटाउने विभिन्न उपाय गर्नुपर्छ । यसो गरिएन भने हाम्रा उपकरणबाट महत्वपूर्ण अभिलेख बिग्रने वा हराउने समेत हुनसक्छ ।
साओमी नेपालले एक वर्षको अन्तरालमा एक आई को २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भिœयाइसकेको सकेको छ । वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि बजारमा ल्याएको छ ।
आयोगको निर्वाचनसम्बन्धी मोबाइल एप्स इसिएन पाँच हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन्।