१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरका स्थानीय तह के गर्दै ?

नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले वडा नं. १ स्थित नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा १ सय शय्याको आइसोलेसन केन्द्र व्यवस्थापन गरिसकेको जानकारी दिँदै चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ का रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए।

वीरगन्ज फेरि कोरोना ‘हटस्पट’

भारतमा संक्रमण द्रुत गतिमा फैलिरेहाकोले खुला सीमा जोडिएको नेपालमा त्यसको असर पर्ने सरोकारवालाहरूको चिन्ता छ । सिमावर्ती वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकोले यहाँ कोरोना संक्रमणको ‘ग्राफ’ दिनुहु बढिरहेको देखिएको छ।

हटस्पट वीरगन्जको अवस्था सुधारोन्मुख

कोरोना भाइरसको संक्रमणको कारण कोभिड–१९ को हटस्पट बनेको वीरगन्जको अवस्थामा सुधारको संकेत देखिएको छ। जिल्ला प्रसाशन कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको अवस्था सार्वजनिक गरेअनुसार यहाँ सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ।

नाकामा बेवास्ता गर्दा फैलियो कोरोना

गत वैशाख तेस्रो साता धेरै कोरोना संक्रमित भएको जिल्ला बनेको पर्सा र सदरमुकाम वीरगन्ज एकपटक संक्रमण रोक्न सफल भएकोमा पुनः देशकै सर्वाधिक संक्रमित भएको ठाउँ बन्न पुगेको छ।

कोरोना ‘हटस्पट’मा खुसी छाउँदै

नरैनापुर भन्नेबित्तिकै धेरैजसोले सहजै अनुमान गर्छन्– बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सूचीमा नरैनापुर अगाडि छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक विपत्को सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपत्सँग हरेक वर्ष नरैनापुरवासीले जुध्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्