१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

निर्वाचन आचार संहिताविपरीत कार्य गर्नेलाई तत्काल कारबाही

निर्वाचन आयोगले वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.२ र बझाङ जिल्ला निर्वाचन क्षेत्र नं. १ (क)मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहिताविपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रहरी केरकारबीच आत्महत्या प्रयास !

सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन्।

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने समिप मेटाको ह्वाइट ह्याटको पहिलो स्थानमा

सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपालका समिप अर्यालय पहिलो नम्बरमा परेका छन्।

‘सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा असर’

विभिन्न अध्ययनले सामाजिक सञ्जालले युवामा बेचैनी, डिसअर्डरलगायतका समस्या निम्त्याउने देखाएका छन्।

बिखालु सामाजिक सञ्जाल

आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।

समाजका कुरूपतामाथिको घोत्लाइँ : अनुभूतिको अवतरण

निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ। यस्तै छन् रञ्जनाका निबन्धहरू।

नक्कली ‘फेसबुक आइडी’ बनाई बार्गेनिङ गर्दा पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर अश्लिल सामग्री बनाई पैसा माग्ने तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

यलम्बरको तस्बिर राखेका हर्क: रेभुलुशन कि एरोगेन्स!

सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्।

तोसिमाले थोरै लेखिन्, पाठकले धेरै बुझे

रास्वपाको महोत्तरी बैठक लगत्तै उक्त पार्टीकी सांसद तोसिमा कार्कीले फेसबुकमा पोस्ट गरेको ६ अक्षरको एउटा स्ट्याटसले हजारौँ प्रतिक्रिया पाएको छ। ‘

सामाजिक सञ्जालमाथि निगरानी जरुरी

फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ ।

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

आधा दर्जन अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्ट लगायतका ६ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।

गरिबीले यौन पेसाकर्मी बढ्दै

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

महिलाको अश्लील तस्बिर बनाउनेलाई २५ हजार जरिवाना

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई महिलाको अश्लील तस्बिर पठाएर बदनाम गराउने एकजनाविरुद्ध २५ हजार रूपैयाँ जरिवाना गर्न सर्वोच्च अदालतले फैसला गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्