१७ असार २०८३ बुधबार
image/svg+xml

बजेटले प्रदेशमा किचलो

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाइरहेका बेला प्रदेश सरकारहरू भने बजेटका कारण आन्तरिक किचलोमा फसेका छन्।

परीक्षा सकिएको सात दिनमै रिजल्ट

बागमती विश्वविद्यालयले तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो।

‘कंगाल करोडपति’मा मुकुनको जोडी बनिन् सलिना

अभिनेत्री सलिना तामाङ अभिनेता मुकुन भुसालको अपोजिट आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’ मा मुख्य अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्।

एमबाप्पे र प्रशिक्षक डेसच्याम्प्सले बनाए विश्वकपमा नयाँ कीर्तिमान

एमबाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने खेलाडी बनेका छन्।

अफ्रिकी फुटबलको चमत्कारिक सफलता

अफ्रिकी फुटबलले उत्तर अमेरिकी राष्ट्रमा जारी विश्वकप २०२६ मा पाएको सफलता र उसको रूपान्तरण कुनै चमत्कारभन्दा कम छैन।

चीनको प्रविधि क्रान्तिबाट सिक्नुपर्ने पाठ

नेपालसँग पनि समृद्धिको अथाह सम्भावना छ। आवश्यक कुरा त्यो सम्भावनालाई सही दिशामा परिचालन गर्ने इच्छाशक्ति र दीर्घकालीन रणनीति हो।

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

अहिले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्