कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम
ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो।
ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो।
महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।
सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका–१३ रुँगामा दुर्घटना भयो।
कास्कीकै ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई बजारीकरण गर्ने योजनासहित निःशुल्क ढुवानी गर्ने उल्लेख गरेको छ। महानगरपालिकाले श्रृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरेको हो।
मापदण्ड विपरीतका एम्बुलेन्सबाट बिरामी बोक्दा बाटोमै बिरामीले ज्यान गुमाउन बाध्य भएका छन्। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्थाको छ। तर बैतडीमा भने ति दुवै मापदण्ड भएका एम्बुलेन्स छैनन्। ग वर्गका एम्बुलेन्सले बिरामी बोक्ने गरेका छन्।
रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो।
पालिकाको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङले अन्ततः पालिकाको सवारीमार्फत् बिरामीको उद्धार गर्न सुरु गरेका छन्।
वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका युवाहरुले आर्थिक संकलन गरेर हस्तान्तरण गरेको एम्बुलेन्स तीन महिनादेखि सञ्चालन हुन सकेको छैन।
बाँकेको राप्तीपारि आतंक मच्चाइरहेको पाटे बाघ रहेको सम्भावित स्थान पत्ता लागेको छ।
किस्ट मेडिकल कलेजले इलेक्ट्रिक एम्बुलेन्स प्रयोगमा ल्याएको छ। कलेजले प्रयोगमा ल्याएको बिवाइडी एम्बुलेन्सभित्र बिरामीका लागि अत्याधुनिक उपकरण जडान गरिएको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विश्वस्तरीय टुनल्यान्ड एम्बुलेन्सनेपाली बजारमा बिक्री सुरु गरेको छ।
गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा बुटवलमा दुइ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका छन्।