७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन्।

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए।

भारतमा एकै दिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिए

कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन्।

कोरोनाभाइरसबाट एक हजार बढीको मृत्यु भएपछि इजरायलमा राति कर्फ्यु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन्।

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ८६ हजार सङ्क्रमित

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ।

विश्वभरी दुई करोड २२ लाख संक्रमित, एकै दिन साढे दुई लाख थपिए

महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ।

न्यूजील्यान्डको चुनाव चार हप्ता सर्यो

न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार हप्ता पछि सारेको घोषणा गरेकी छन्।

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभर दुई करोड नाघे

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ।

बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ।

कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त

एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन्।

चिकित्सक संघको चेतावनी : जुनसुकै बेला भयावह स्थिति आउन सक्छ

नेपाल चिकित्सक संघले जुनसुकै बेला भयावह स्थिति आउन सक्ने भन्दै आवश्यक गृहकार्यका लागि सरकारलाई सुझाव दिएको छ। संघले एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु लगायत कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्न भनेको छ।

इलाम सशस्त्रमा यसरी फैलियो कोरोना

इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ गणको ठूलो संख्याका सुरक्षाकर्मीमा कोरोना फैलिएपछि जिल्लाभर संक्रमणको त्रास फैलिएको छ। जिल्लामा संक्रमण पुष्टि भएका कुल ७६ जनामध्ये ४६ चाहिँ डिएसपीसहितका सशस्त्र प्रहरी नै छन्।

समुदायमा संक्रमण देखिएपछि लहानमा लकडाउन

समुदायमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझाबाट लहानमा लकडाउन गर्ने निर्णय गरिएको छ। संक्रमणको फैलाबट नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्