फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।
एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरिएको हो।
खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।
ट्रम्पले गत सेप्टेम्बरमा पनि न्यू मेक्सिकोको नाम परिवर्तन गर्ने प्रस्ताव राखेका थिए। त्यतिबेला उनले राज्यको नक्सामा ‘मेक्सिको’ शब्द हटाएर ‘अमेरिका’ लेखिएको तस्बिर सार्वजनिक गरेका थिए।
बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आगामी चुनावमा समर्थन गरेको एक दिनपछि उपराष्ट्रपति जेडी भान्सले भने समर्थन गर्न अस्वीकार गरेका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले भोटेकोशी बाढीपीडितका लागि एमालेले ३८ र नेकपाले २० वटा अस्थायी टहरा निर्माण गरेको बताएका छन्।
सन् २०१६ मा गायक जस्टिन बीबरसँगको सम्बन्धका कारण चर्चामा आएकी सहाराका इन्स्टाग्राममा करिब नौ लाख फलोअर्स थिए।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ।
यस ब्राको विशेषता यसमा कपडाको आधार प्रयोग नगरिनु हो। सुन र हीराबाट तयार गरिएको डिजाइनमा तीन हजार २१८ वटा छुट्टाछुट्टै भाग छन्। यसलाई बनाउन १५ जना कालीगढले एक हजार घण्टाभन्दा बढी समय लगाएका थिए।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ।
जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ।
आज देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।