पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई स्तब्ध पार्दै इजिप्ट अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप अन्तर्गत खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै इजिप्ट प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
फिफा विश्वकप अन्तर्गत खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै इजिप्ट प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
केप भर्डेको कडा चुनौतीलाई पन्छाउँदै अर्जेन्टिनाले ३-२ को कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँ बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
खेलको सुरुवाती समयदेखि नै आक्रामक देखिएको अर्जेन्टिनाका लागि २८औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अग्रता दिलाएका थिए।
आमाको यो एउटा साधारण वाक्यले मेरो वर्षौंको पढाइ, इन्जिनियरिङको प्रमाणपत्र र पेसागत गर्वलाई एकैछिनमा मौन बनाइदियो।
फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक नकआउट खेलमा साबिक विजेता अर्जेन्टिना र डेब्युट्यान्ट टोली केप भर्डेबिचअमेरिकाको मियामी रंगशालामा कडा प्रतिस्पर्धा भइरहेको छ।
बजेट संशोधन नगरेसम्म बजेटमाथिको छलफल हुन नदिने अडान लिँदै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
यसले नेपालको बाह्य छवि र प्रतिष्ठामा समेत प्रभाव परेको विज्ञहरू बताउँछन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै सबै प्रकारका भुक्तानी प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
हाल सचिवको दरबन्दी संख्या ७१ छ। स्रोतका अनुसार १० जना सचिवको दरबन्दी घटाउने तयारी भइरहेको छ।
नकआउट चरणमा इतिहास रच्ने योजनाका साथ इजिप्ट र अस्ट्रेलिया प्रतिस्पर्दामा आमन्नेसामन्ने हुँदैछन्।
ईश्वरी भुजेलले भने आफूलाई छोरीसरह माया गर्ने र ‘छोरी’ भनेर सम्बोधन गर्ने गरेको उनको भनाइ छ।
विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
उनले नेताहरूको नाममा राज्यको ढुकुटीबाट सडक, भवन र स्मारक बनाउँदा प्रश्न नउठाउने तर जनताको सेवाका लागि बस चलाउँदा विरोध हुनु गलत भएको दाबी समेत गरेका छन्।