रहिनन् साहित्यकार गीता केशरी
साहित्यकार गीता केशरीको उपचारको क्रममा हिजाे ओम अस्पताल, काठमाडौंमा निधन भएको छ।
साहित्यकार गीता केशरीको उपचारको क्रममा हिजाे ओम अस्पताल, काठमाडौंमा निधन भएको छ।
रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ।
बिहान ५ बजे एउटा ट्यांकर काठमाडौं उपत्यकाको एउटा बस्तीबाट निस्कन्छ। उसले भरिएको सेफ्टी ट्यांकीको लेदो बोकेको हुन्छ।
युएईमा कार्यरत पाँच नेपाली युवाले जितेको ३० मिलियन दिराम अर्थात् एक अर्ब २३ करोड नेपाली रुपैयाँको विशाल चिट्ठा रकम स्वदेश भित्र्याउन पहल सुरु गरिएको छ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ।
मुलुकको पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेस आन्तरिक किचलोमै छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनसँगै चुलिएको कांग्रेस विवाद समाधानभन्दा विभाजन उन्मुख छ।
यहाँको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा ६० वर्षमाथि र ७० वर्षमुनिका नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।
उक्त निर्वाचन नजिकिँदै गर्दा गैरदलीय वा स्वतन्त्र उम्मेदवार हुनुपर्ने विषयमा देशैभरि बहस चल्न थालेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड ३२ को खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।
बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।
पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको छ।