२१ आश्विन २०८१ सोमबार
image/svg+xml

समितिद्वारा बाढीको क्षतिबारे जानकारी

संघिय संसदको राज्य व्यवस्था समितिले गत शनिबार आएको बाढीले जिल्लामा पु¥याएको क्षतिबारे जानकारी लिएका छन् । सांसद राजेन्द्र महतोको नेतृत्वमा आएको समितिले शनिबार महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात जिल्ला हुलाक कार्यालयको सभाकक्षमा आयोजना गरेको छलफलको क्रममा बाढीबाट महोत्तरीमा पु¥याएको क्षतिबारे जानकारी लिएका हुन् ।

भिसिटिएस जुनसुकै हालतमा कार्यान्वयन : महानिर्देशक

राजस्व अनुसन्धान विभागले मालबाहक गाडीको अनुगमन प्रणाली (भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम–भिसिटिएस) जुनसुकै हालतमा पनि कार्यान्वयन गरेर नै छाड्ने जनाएको छ।

हेलिकोप्टरबाट अनुगमन, बाढीपीडित आक्रोशित

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्षमण्डल संयोजक अनिलकुमार झा, संघ र प्रदेशका सांसदलगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ। नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ।

अनुगमन नगरेरै सम्पन्न हुन्छन् योजना

रोल्पालगायत पाँच नम्बर प्रदेशका आधा दर्जन जिल्ला हेर्ने गरी दाङको लमहीमा स्थापना गरिएको ‘जनतासँग तटबन्धन’ फिल्ड कार्यालयका योजनाहरू कार्यकर्तालाई पाल्नका लागि प्रयोग भएको गुनासो सुनिन थालेको छ।

सिंहदरवारको ‘एक्सन रुम’ बाट ओलीकाे अनुगमन

सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन्।

मापदण्ड मिचेर खोला उत्खनन

प्रदेश २ स्थित चुरे क्षेत्रमा खुलेआम अवैध उत्खनन भइरहेको छ। बुधबार प्रदेशसभाको अनुगमन समितिले महोत्तरीको बर्दिबासबाट अवैध उत्खनन गरिरहेको एक दर्जनभन्दा बढी ढुवानीका साधन नियन्त्रणमा लिएको छ।

प्रदेश २ मा ‘आचरण अनुगमन समिति’

प्रदेशसभा सञ्चालन भएको झण्डै डेढ वर्षपछि सांसदहरुको आचरण अनुगमन र नियमन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ।

निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका वामदेव त्यहाँको विकास देखेर दंग

प्रतिनिधिसभाको निर्वाचनपछि पहिलोपटक बर्दिया पुगेका नेकपा नेता एवं पूर्वउपप्रधामन्त्री वामदेव गौतमले आइतबार पूर्वाधार विकास प्रगतिबारे स्थलगत अनुगमन गरे।

गृहमन्त्रीद्वारा तातोपानी अनुगमन, बुधबारबाट नाका सञ्चालनमा

सञ्चालनको पूर्वसन्ध्यामा गृहमन्त्री रामबहादुर थापाले तातोपानी नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। नाका सञ्चालनअघि तातोपानीमै पुगेर उनले नाकाको सुरक्षा अवस्था अनुगमन गरेका हुन्।

अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर

दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ।

योजना अनुगमन गर्दै अख्तियार

हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुमा ब्यापक भ्रष्टाचार भइरहँदा समेत अख्तियारको नजर पुग्ननसकेको गुनासो भइरहेको बेला अख्तिायार दुरुपयोग अनुसन्धान आयोगको टोली डोल्पामा पुगेको छ।

खोलामा मनोमानी उत्खनन, नाममात्रको अनुगमन

जनप्रतिनिधि र दलका नेताहरूलाई समेत हिस्सेदारी राखेर गरिएको धरानको खोला ठेक्कामा ठेकेदारले मनोमानी ढंगले उत्खनन गरे पनि स्थानीय तहले छुट दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्