३० वैशाख २०८३ बुधबार
image/svg+xml

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण सङ्कलन गरेको छ ।

गगन जीसँग निर्वाचनको बेलामा फोनमा हेल्लो भन्ने बाहेक कुराकानी भएको छैन

कांग्रेस नेता एनपी साउदले पार्टीका सभापति गगन थापासँग लामो समयदेखि नै सम्पर्क नभएको बताएका छन् ।

एनपी साउदलाई प्रश्न: दुई तिहाई नजिकको बहुमत भएको सरकारलाई अध्यादेश ल्याउनुपर्ने बाध्यता किन पर्‍यो ?

साउदले सदन नभएका बेला सरकारलाई काम गर्ने वातावरण बनाउन आफूहरुले नै अध्यादेश ल्याउने व्यवस्था गरेको बताउँदै सदन रोकेर अध्यादेश ल्याउनु गलत हुने बताए ।

घटेका चार मन्त्रालय कसरी व्यवस्थापन भए ?

सरकारले चार मन्त्रालय घटाएको छ । आजको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको हो ।

मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने सरकारकाे निर्णय

सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने निर्णय गरेको छ ।

फिफा विश्वकप : चारपटकको विजेता जर्मनीले फर्काउला आफ्नो साख ?

जर्मनी विगत १२ वर्षयता विश्वकपमा सन्तोषजनक प्रदर्शनको खोजीमा छ। २०१४ मा उपाधि जितेपछि खेलेका दुवै विश्वकप उसका लागि निराशाजनक बने।

बालेन सरकारको काम टिप्पणी गर्ने बेला भएको छैन: कांग्रेस

नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको टिप्‍पणी गर्ने बेला नभएको बताएका छन् ।

सरकारले संसद्‌लाई बन्धक बनाउन हुँदैन: एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

तीन करोड जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

राजस्व चुहावट मुद्दामा तीन करोड भन्दा बढी जरिवाना सुनाइएका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी संगठन प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी : महानिरीक्षक कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालय घटाउने तयारीमा लुम्बिनी सरकार

मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताएका छन् ।

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणमा दुई नयाँ सञ्चालक सदस्य नियुक्त

प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ दलित समुदायको प्रतिनिधित्व सम्भवतः पहिलोपटक भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्