१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

मनाइयाे उनान्नपचासौं शंकर लामिछाने स्मृति दिवस

निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो।

समाजका कुरूपतामाथिको घोत्लाइँ : अनुभूतिको अवतरण

निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ। यस्तै छन् रञ्जनाका निबन्धहरू।

नेपाल कहिले फर्किने साथी?

जिन्दगी बडो अपरिभाषित हुँदो रैछ है कान्छा? हरेक मान्छेले सोचे जस्तो बोले जस्तो जिन्दगी खै कस्को छ त? म त देख्दिनँ? सँगै काम गर्ने पश्चिमतिरका दाइले खस लवजमा मलाई बारम्बार प्रश्न गर्छन्।

जीवनका तन्त्रिकाहरू

मैले कसैकसैले भनेको सुनेको छु-जीवन समस्याको श्रृङ्खला र समाधानको अनवरत प्रयास हो। म यसरी मात्र हेर्दिन जीवनलाई। जीवनका भौतिक र अभौतिक २ पाटा हुन्छन्।

विश्वविद्यालयको निवेदनमा एआई चोरी बढ्यो

अमेरिकी तथा बेलायती विश्वविद्यालयमा भर्ना हुनका लागि एउटा निबन्ध लेख्नुपर्छ। राम्रो निबन्धले भर्ना हुने सम्भावना ह्वात्तै बढाउँछ।

नेपाल स्रष्टा समाजले गर्‍याे सैंत्तीस वर्षपछि निबन्ध गोष्ठी

नेपाल स्रष्टा समाजले सैंत्तिस वर्षपछि काठमाडौंमा निबन्धको गोष्ठी आयोजना गरेको छ।

जब स्कुल-कलेजमा च्याटबट छिर्‍यो

नेपालीभाषीका लागि च्याटबटहरू कत्तिको कामलाग्दा छन् त? बिल्कुलै कामलाग्दा छैनन्। यो पंक्तिकारले नेपाली भाषामा कुराकानी गर्न खोज्दा अधिकांश अवस्थामा गलत सूचना दिएको छ। अंग्रेजी तथा विदेशी विषयमा भने यसले अधिकांशः सही सूचना दिएको छ।

इस्टरल्याडको दुःख र वातावरण

इस्टरबासीले आफूसँग भएका प्राकृतिक स्रोत/साधनको संरक्षण नगरी उपभोगमात्र गरे, आउने पुस्ताको भविष्य हेरेनन्। जसको परिणाम नै सम्पूर्ण सभ्यताको अन्त्य भयो-निवन्धको सार यही हो।

प्रदेशस्तरीय निबन्धमा सहिलि प्रथम, बीस हजार नगद पुरस्कार

कोरोना महामारीले गर्दा शिक्षा आर्जन गर्न शिक्षालयभन्दा अहिले सूचना प्रविधिसँगै वैकल्पिक विधि नै अप्नाउन थालिएको छ। यही क्रममा सिकेको ज्ञान विद्यार्थीको जीवनमा लागू गर्नका लागि बढी खोजमूलक र अभ्यासात्मक बनाउन उद्देश्यले रोटरी क्लव अफ इटहरीले आयोजना गरेको निबन्ध प्रतियोगितामा कस्तुरी कलेज इटहरीकी सहिलि बजगाई प्रथम भएकी छन्।

अन्तर्राष्ट्रिय निबन्ध लेखनमा संकल्प पहिलो

‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन: समस्या र समाधान’ विषयक प्रतियोगितामा कोइरालाले देश/विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो पुरस्कार हात पारेका हुन्।

अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरिँदै

जिल्लामा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गरिँदैछ। अनेरास्ववियू जिल्ला कमिटीले ‘वैदेशिक शिक्षामा युवाको पलायन : समस्या र समाधान’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको हो।

‘कट्टु’ निबन्ध सङ्ग्रह सार्वजनिक

२०७ औं भानु जयन्तीका अवसरमा सोमबार मोरङको बेलबारीमा साहित्यकार ईरान राईद्वारा लिखित ‘कट्टु’ निबन्ध सङ्ग्रह सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले निबन्ध सङ्ग्रहको बिमोचान गरे । उनले निबन्ध बिमोचन गर्दै बेलबारी क्षेत्रमा कला, साहित्यको विकासका निम्ती बेलबारी प्रज्ञा प्रतिष्ठान गठन गर्ने बताए ।

स्पेयर टायर

‘संसारको सबैभन्दा सुन्दर चिज यौन हो तर त्यो धरापमा छ’ अचाडु र बेशुद्धि भएकाले पक्कै यसो भनेको होइन होला । दम छ यसमा । दामी पनि छ वाणी । जुन कुरामा दम छ त्यो दामी पक्कै हुन्छ ।

‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगिताका विजेताहरूको घोषणा

प्रतियोगितामा गीता पौडेलको ‘सुपा देउराली’, रोशनी गुरुङको ‘याङ्जाकोट’ र बालिका थपलियाको ‘देउमाई’ शीर्षक निबन्ध उत्कृष्ट घोषित भएका छन्।

विद्यार्थी लक्षित राष्ट्रिय निबन्ध प्रतियोगिता हुँदै

लामो समय नाटक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको शैली थिएटरले लकडाउनका समयमा पनि बालबालिका केन्द्रित विभिन्न सिर्जनात्मक काम गरिरहेको छ । केही समय अघि विश्व बालकविता महोत्सव आयोजना गरेको शैलीले अहिले भने विद्यार्थी लक्षित निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्