५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहित १३ जनाको दरबन्दी छ तर अहिले यहाँ कार्यालय सहयोगीसहित ३/४ जना मात्र स्थानीय कर्मचारी कार्यरत छन्।

स्वास्थ्यकर्मीलाई वडा सचिवको जिम्मेवारी

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की अनमी बनिका गर्बुजाले दैनिक बिरामीको चेकजाँचसँगै वडा सचिवको जिम्मेवारी पनि निर्वाह गर्छिन्। दैनिक बिरामीको चेकजाँच गर्ने, बिरामीलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराउने, जटिल समस्या भएकालाई तत्कालै बेनी अस्पतालमा पठाउने बाहेक उनले वडा कार्यालयमा सेवाग्राहीको सिफारिसलगाएत प्रशासनिक काममा समेत व्यस्त हुनुपर्छ।

स्वास्थ्य शिविरमा सात हजारले लिए सेवा

बागलुङ बजारमा अयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविरमा सात हजार ९८३ बिरामीले सेवा लिएका छन् । ताइवान र नेपालका करीब ३०० स्वास्थ्यकर्मीको सहभागितामा धवलागिरि अञ्चल अस्पतालमा बुधबार र बिहीबार दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

अस्ट्रेलियाको हजारौं स्वास्थ्यकर्मी आन्दोलित

अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गरेको समाचारमा जनाइएको छ।

अझै असुरक्षित गर्भपतन

जिल्लामा अझै सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।

पहिलाे पटक प्रसूति गृहमा सुत्केरी गराइयाे

प्रसूति सेवा लिन स्वास्थ्य संस्था नगएपछि ०७४/७५ मा नाम्खा गाउँपालिकाका स्वाथ्य चौकीमा सुत्केरी र प्रसूति महिलाका लागि आएको ४ लाख ५२ हजार रुपैयाँ फ्रिज भएको छ।

ताँजाकोटमा अज्ञात राेगका कारण ९ जनाकाे मृत्यु

गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा भएको औषधि सकिएको छ। गाउँपालिकाले सञ्चालन गरेका फर्मेसीको औषधिसमेत वितरण गरिएको छ। औषधि र स्वास्थ्यकर्मी अभाव हुन अभाव हुन नदिन र रोकथामका लागि प्रदेश सरकारले औषधिसहितको टोली शनिबार घटनास्थल पठाएको छ।

सरकारी अस्पतालको हालतः न डाक्टर, न औषधि

भव्य भवनभित्र फराकिलो प्रतीक्षालय। प्रतीक्षालयमा लहरै बसेका बिरामी र तिनका आफन्त। त्यही लहरमा पुर्जा हातमा लिएर डाक्टरलाई पर्खी बसेकी रिंकु कमारी यादव।यादव जिल्ला अस्पताल सिरहामा नियमित गर्भ जाँचको क्रममा आएकी हुन्।

प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेकाेमा अहिले तीन जना कर्मचारीले सेवा दिइरहेका छन्।

पाँच महिनादेखि तलबविहीन स्वास्थ्यकर्मी भन्छन् - 'उधाराेमा बाँचिरहेका छाैं'

संघीय सरकारले बजेट नपठाउँदा खोटाङका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लामो समयदेखि तलबविहीन भएका छन्।

औषधि छन्, स्वास्थ्यकर्मी छैनन्

विगतमा स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको घटना सुनिँदै आएको हो। तर, हुम्लाका स्वास्थ्य संस्थामा भने अवस्था अर्कै छ।  स्वास्थ्यकर्मी नहुँदा बिरामीले सास्ती भोगिरहेका छन्।

औषधि छ, स्वास्थ्यकर्मी छैनन्

जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भए पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। अधिकांश स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीयको छ।

जुम्लाका स्वास्थ्यकर्मीको गुनासो – हाम्रो तलब कता रोकियो मन्त्रीज्यू ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तह जनस्वास्थ्य कार्यक्रम उद्घाटन गर्न जुम्ला पुगेका उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री  उपेन्द्र यादवलाई जुम्लाका स्वास्थ्यकर्मीले सविस्तार आफ्नो पीडा सुनाउन भ्याए। तलब निकासा नहुँदा क्रृण काढ्नुपरेको उनीहरुको गुनासो मन्त्री यादवले कान थापेरै सुने पनि ।

तलब भत्ता भुक्तानीका लागि पहल गरिदिन माग

जुम्लाका स्वास्थ्यकर्मीहरूले तलब भत्ता भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै उनीहरूले स्वास्थ्यकर्मीको ६ महिनाको तलब भत्ता भुक्तानीका लागि माग गरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्