चुनावी माहौलबिच नेल्टा सम्मेलन: निर्वाचन आचारसंहिता पालनामा सचेत
नेल्टाले अन्तर्राष्ट्रिय शिक्षकहरूको ३० औँ सम्मेलन माघ १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
नेल्टाले अन्तर्राष्ट्रिय शिक्षकहरूको ३० औँ सम्मेलन माघ १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भएको छ ।
बमले भने, ‘त्यहाँ जाँदै गर्दा बाहिरबाट एउटा उम्मेदवार र पार्टी त हुन्छ नि। अझै पनि सामान्य भन्दा उहाँहरू लगभग उस्तै पाएँ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले आगामी निर्वाचनमा आफू फराकिलो मतान्तरसहित विजयी हुने दाबी गरेका छन्।
श्रीमान र सासुको हत्या गराएको आरोपमा एक महिलासहित एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।
महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यसहित दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला नेपालगन्जमा बुधबारदेखि सुरु भएको छ। महिलाउद्यमी संघ नेपाल बाँकेको आयोजनामा प्रदर्शनी सञ्चालनमा आएको हो।
कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत कक्षा र जिल्ला कारागारको अनुगमन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनामा सरकारले गोली चलाउने आदेश नदिएको बताएका छन्।
पहिलो चरणमा चार शहरको प्रस्तुतीपछि नेपथ्यको यसवर्ष तोकिएको स्वदेश यात्रा दोश्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ ।
पछिल्लो समय भारतीय मनोरञ्जन उद्योग अर्थात् बलिउड र दक्षिण भारतीय सिनेमा क्षेत्रमा स्थापित कलाकारहरूले करिअरको उत्कर्षमा रहँदा नै संन्यास लिने वा विश्राम लिने क्रम बढेको छ।
उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाका उच्च भेगको जनजीवन पनि प्रभावित भएको छ। कतिपय जिल्लामा हिडडुल नै सकसपूर्ण बनेको छ। हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई सचेतना अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन।
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि नर्वेली राजदूत ड्याग्नी मियोसबीच शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूमाथि कारबाही गरेको छ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् ।
भन्सार विभाग र राजस्व अनुसन्धान विभागले अब संयुक्त टोली परिचालन गरी चोरी पैठारी गरेका सामान खरिद गर्ने वा सङ्ग्रह गर्ने व्यवसायीको कारोबार छानबिन सघन बनाउने उनले उल्लेख गरेका छन्।