६ आश्विन २०८३ मंगलबार
image/svg+xml

करातेः महिला टिम काताको पदक भिडन्तमा नेपाल पराजित, अब एउटा स्पर्धा बाँकी

आशा गरिएको नेपाली करातेको महिला टिम काता जापानमा जारी २०औं एसियाली खेलकुदमा कांस्य पदकको भिडन्तमा पराजित भएको छ।

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षीबिच टेलिफोन वार्ता, वैदेशिक रोजगारीलाई शोषणमुक्त बनाउनेमा जोड

प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन्।

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको रौनक

क्यानका सचिव पारस खड्काले विदेशी चर्चित खेलाडी आउँदा एनपिएल मात्र नभइ नेपालको पर्यटनमै सहयोग पुगिरहेको बताए।

झापामा भदौमा २५ विपद्का घटना, १९ लाख बढीको क्षति

झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ।

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ।

अर्थ समितिको बैठक बुधबार बस्ने, अर्थसम्बन्धी विधेयकमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिको ३२औँ बैठक बुधबार बस्ने भएको छ।

मानव तस्करमाथि अनुसन्धान कमजोर

भिजिट भिसा दुरुपयोग गरी कामका लागि विदेश जाने प्रवृत्ति रोक्न सरकारैपिच्छे मापदण्ड बने पनि बेथिति रोकिएको छैन।

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ।

विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै : पुरानो विधेयक निष्क्रिय, नयाँ बनाउन कार्यदल

प्रतिनिधिसभा विघटनसँगै विद्यालय शिक्षा विधेयक २०८० निष्क्रिय भएपछि सरकारले नयाँ प्रक्रियाबाट विधेयक अघि बढाउने तयारी थालेको हो।

औपचारिक क्षेत्र बिमा कार्यविधि मन्त्रालयमा

स्वास्थ्य बिमामा औपचारिक क्षेत्रको अनिवार्य सहभागिताबिना सम्भव नभएको विषय लामो समयदेखि उठेको भए पनि अर्थ मन्त्रालय र अन्य मन्त्रालयबाट प्रक्रिया अघि बढ्न नसक्दा औपचारिक क्षेत्र आबद्धता विषय अन्योलमा रहेको थियो।

मंगलबार सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तीन लाख दुई हजार २०० रुपैयाँ कायम भएको छ।

त्रिपुरेश्वर घटनापछि पूर्वमन्त्री श्रेष्ठको प्रश्न– ‘हामी कहाँ चुकिरहेका छौँ?’

उनले ट्राफिक नियम पालना गर्नुपर्ने विषयमा आफू सहमत भए पनि घटनालाई नियम उल्लंघन र कारबाहीको विषयमा मात्र सीमित गर्न नहुने बताएकी छन्।

थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै महिला कबड्डीमा नेपालको विजयी सुरुवात

गत संस्करणको कांस्य पदक विजेता नेपालको महिला कबड्डी टोलीले थाइल्यान्डमाथि रोमाञ्चक जितसँगै जारी २०औं एसियाली खेलकुदको यात्रा सुरु गरेको छ।

बाँदरले रित्तियो खेत, अदुवा-बेसारले भरिँदै छन् बारी

बाँदरका कारणले स्थानीयबासीले मकै, दाल र जुनेलो लगाउन छाडेका हुन्। उनीहरूका खेतमा केरा, अदुवा, बेसार र अमलिसो भेटिन्छ।

प्रधानमन्त्री शाहलाई मधेशी भेषभूषामा यूएन सम्बोधन गर्न सीके राउतको सुझाव

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघ (यूएन) मा सम्बोधन गर्दा नेपालको मधेशी भेषभूषा धाेती, सुरुवाल–कुर्ता तथा गम्छा/पकडी लगाउन सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्