लालबकैया बाढीपछि मर्यादपुरका आधा दर्जन बस्ती जोखिममा
तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण नदीमा जलस्तर बढ्दै गएपछि मर्यादपुरसहित आसपासका करिब आधा दर्जन गाउँ बाढी तथा डुबानको उच्च जोखिममा परेका हुन्।
तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण नदीमा जलस्तर बढ्दै गएपछि मर्यादपुरसहित आसपासका करिब आधा दर्जन गाउँ बाढी तथा डुबानको उच्च जोखिममा परेका हुन्।
मोरङको विराटनगरबाट प्रहरीले ३९८ किलो गाँजासहित स्कार्पियो कार नियन्त्रणमा लिएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच वासिङ्टनमा भएको भेटमा व्यापारदेखि एआईसम्मका विषयमा छलफल भएको थियो।
निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको सञ्चार मन्त्रालयले जनाएको छ।
अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा पहिरो खस्दा क्षति पुगेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले सुरक्षा थ्रेटका कारण जबरालाई प्रहरीको निगरानीमा राखिएको बताए।
आज देशका विभिन्न जिल्लामा बहने स-साना नदी तथा खोलानालामा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले आकस्मिक बाढीको जोखिम रहेको बाढी सूचना प्रणालीले देखाएको छ।
लगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ।
बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ साइकल -याली आयोजना गरेको छ।
अविरल वर्षाका कारण पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको हेटौँडा-भैँसे-भीमफेदी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड सञ्चालनमा आएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटको ठूलो प्रतियोगितामध्ये एक बनेसँगै यसको प्रभाव मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित रहन छाडेको छ।
खोई कसले लेख्न सक्यो झरीले लेख्ने गीत? खोई कुन प्रख्यात गायकले गाउन सक्यो झरीलेझैँ गीत? खोई कसले भर्न सक्यो झरीले झैँ सुरताल र सङ्गीत?
अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ सिर्पाली चोकनजिक १० वटा विद्युत् पोल ढलेको छ।
बाढीका कारण कृषि उत्पादन र यातायातमा परेको असर तथा विश्वव्यापी इन्धनको मूल्य बढ्दा सन् २०२७ मा नेपालमा मूल्य दबाब बढ्न सक्ने देखिएको छ।