९ मंसिर २०८१ आइतबार
image/svg+xml

सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्न माग

सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद धारण गरेकाहरुको लागि 'उच्चस्तरीय सम्पत्ति छानविन आयोग' गठन गर्न समेत माग गरेको छ।

निर्मला प्रकरणमा पक्राउ परेका रावलको बयान पुनः शुरु

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको छ। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान शुरु भएको हो।

‘वाइडबडी खरिद प्रकरणः भ्रष्टाचार गर्ने मान्छे नै छानविन गर्ने ?’

वाइडबडी खरिद प्रकरणको छानविनमा सांसदहरुले प्रश्न उठाएका छन्। बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले वाइडबडी खरिदको छानविन गर्न गठित छानविन समिति स्वतन्त्र नभएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरुले स्वतन्त्र छानविन समितिको माग समेत गरे।

हत्या र आत्महत्याको विवादले करुणाको शव १२ घण्टापछि उठ्यो

हरिवन नगरपालिका–७ निवासी २३ वर्षीया करुणा बुढाथोकी कार्कीको हत्या भएको दावी गर्दै माइतीपक्षले निश्पक्ष छानविनको माग गरेका छन्। तर घर पक्षले भने करुणाले बिहीबार राती १० बजेतिर आफ्नै घरको सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेको बताएका छन्।

सर्लाही घटनामा एसएसपीको नेतृत्वमा छानविन समिति गठन

नेपाली काङ्ग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहितको छानविन समिति गठन गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयले सो छानविन समिति गठन गरेको स्रोतले जनाएको छ।

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ।

निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ।

निर्मला हत्याकाण्ड : छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ।

निर्मला हत्या प्रकरण : छानविन समितिका सदस्य केसीमाथि आक्रमण

कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीमा आक्रमण भएको छ। काठमाडौंबाट आज कैलाली आएका केसीमाथि धनगढीतर्फ आउँदै गर्दा बोराडाडीमा आक्रमण भएको हो।

निर्मला हत्या प्रकरणः छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन मन्त्रिपरिषदबाट सार्वजनिक गरिने भएको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा यस्तो जानकारी दिएका हुन्।

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ। कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन गर्नका लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गरेको छ।

निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण : छानविन समितिले बुझायो प्रतिवेदन

कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्याब भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ। सरकारले सहसचिव हरिप्रसाद मैनालीकव संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

निरु पालमाथि आक्रमण प्रकरणः छानविन समितिका संयोजकको सरुवा

सांसद निरुदेवी पालमाथि आक्रमण गरेको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक सरुवा भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको आइतबार साँझ महानिरीक्षकको सचिवालयमा काज सरुवा भएको हो। उनको स्थानमा अशोक सिंहलाई ल्याएको छ।

खुर्सिद हत्याको छानविनका लागि समिति गठन

सुनसरीमा हत्या गरिएका खुर्सिद अन्सारी घटनाको छानविनका लागि सरकारले प्रहरी वरिष्ठ उपरीक्षककाे नेतृत्वमा समिति गठन गरेको छ। शुक्रबार गृह मन्त्रालयले प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

पूर्व सेनापति क्षत्रीलाई छानविन गरियोस् : त्रिपाठी

सांसद हृदयस त्रिपाठीले सेनालाई व्यापारमा लगाउनु गलत भएको बताएका छन्। संसदको विशेष समयमा बोल्दै त्रिपाठीले सेनाले व्यापार गर्दा व्यवसायीक कुरामा आँच आउने बताए। भर्खरै निवृत्त प्रधान सेनापति राजेन्द्र क्षत्रीकाबारेमा पत्रपत्रिकामा धेरै कुरा आएको भन्दै उनका बारे छानविन गर्न समेत त्रिपाठीले माग गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्