३१ वैशाख २०८१ सोमबार
image/svg+xml

रकमान्तरबारे छानविन गर्न समिति गठन

‘अघिल्लो आर्थिक वर्षको बजेट, खर्च प्रक्रिया, डिपीआरलगायतका विषयमा सार्वजनिक रुपमा टिकाटिप्पणी हुन थालेपछि छानविन समिति गठन गरेका हौं,’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्,

गाैहत्या प्रकरणः उपमहानगरपालिकाको बचाउमा दैलेख जिसस

दैलेख पु-याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

प्रहरीले चालक कुटेको विषयमा छानविन सुरु, सिडिओको टोली घटनास्थलमा

रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा मंगलबार दिउँसो भएको घटनाको विषयमा छानबिन गर्नका लागि टिमुरे पुगेको प्रमुख जिल्ला अधिकारीको टोलीले छलफल सुरु गरेको छ। बुधबार बिहान घटनास्थल पुगेको प्रजिअ अर्जुन भण्डारी, प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, टिमुरे प्रहरी चौकीका इन्चार्ज तथा राजनीतिक दलका प्रमुख तथा पीडित पक्षका व्यक्तिहरूसँग छलफल सुरु भएको हो।

छानविन समितिले काम थाल्यो

दैलेख पुर्याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

छानविन समितिले भन्यो : संसदले खरिद गरेका सबै गाडीमा कमजोरी

संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ।

गौ हत्या प्रकरणमा : गठन भयो छानविन समिति

काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ।

सरकारी सम्पत्ति अनियमितता प्रकरण छानविन

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्ला समन्वय समितिबाट विवरण मगाएर अध्ययन थालेको बताए। ‘सरकारी सम्पत्ति दुरुपयोग गर्न कसैलाई अधिकार नभएकाले छानविनमा दोषी पाइए कानुनी कारबाही हुनेछ,’

‘गौहत्या’ प्रकरणः नेपालगन्ज स्तब्ध, निष्पक्ष छानविनको माग

कान्जी हाउसभित्र राखिएका मध्ये करिब २ सय ९० जति चौपायालाई उपमहानगरपालिकाले बिहीबार राती अचानक ८ वटा ट्रकमार्फत दैलेखतर्फ पठाएको सूचना बाहिरियो। त्यसपछि शुक्रबार बिहानपख सुर्खेतमा करिब ३ दर्जन जति गाईलाई ‘भिरबाट खसालेर मारिएको’ र दर्जनौं संख्यामा घाइते रहेको भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भयो। सुर्खेतको कटकुवामा मरेका चौपायाको तथ्यांक अहिलेसम्म पनि एकिन छैन।

गौहत्या प्रकरणमा गृह मन्त्रालयद्वारा छानविन समिति गठन, दोषी कसैलाई नछोडिने

सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ। शनिबार गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी ४ सदस्यीय छानविन समिति गठन गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणः छानबिन गर्न राप्रपाकाे माग

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुर्खेतको जंगलमा भेटिएको मृत गाइ र घाइते अबस्थाको गाइबारे छानविन गर्न माग गरेको छ।

पुडासैनी र रवि लामिछाने प्रकरणमा कलाकारले के भने?

कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष तथा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन्। उनीहरुले लामिछानेको रिहाईको माग पनि गरे। शनिबार रिपोर्टर्स क्लबको अन्तरक्रियामा बोल्दै कलाकार दीपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने विश्वास व्यक्त गरे।

संसद सूचारु गर्नेबारे दलहरुबीच सहमति जुटेन, सत्ता र प्रतिपक्षको आआफ्नै अडान

अवरुद्ध संसद सूचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन्।

चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन

न्यायपरिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

बुद्धको मूर्ति तोडफोड घटनाको कांग्रेसद्वारा छानविन माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन गर्न माग गरेको छ।

गृह मन्त्रालयको छानविन टोली सर्लाहीमा

जिल्ला स्थित बाँके जंगल खण्डको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध खुलाउने क्रममा प्रहरीको गोली लागि सर्वसाधारणकाको मृत्यु एवं घाइते भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सर्लाही आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्