२९ वैशाख २०८३ मंगलबार
image/svg+xml

‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

आगामी आर्थिक वर्ष २०८३/८४ कोे नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ।

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ।

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

एसइई पूरक परीक्षा असार १ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ‘एनजी’ ल्याएका विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने भएको छ।

एसइई नतिजा: १ लाख ४६ हजारभन्दा बढी परीक्षार्थी ‘एनजी’

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थी ‘एनजी’ (नन ग्रेडेड) मा परेका छन्।

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गर्ने पूर्ववडाध्यक्षसहित चार जना पक्राउ

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गरको आरोपमा कपिलवस्तुमा ४ जना पक्राउ परेका छन ।

एसइई: ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

प्रकाशित नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थीले ‘एनजी’ (नन ग्रेडेड) ल्याएका छन्।

जुम्लाको पीडा : भरपर्दो उडान नहुँदा बिरामीको ज्यान जोखिममा

जुम्लाका नागरिकका लागि अहिले यात्रा आफैंमा जोखिम बनेको छ। सडक असुरक्षित छ, जहाज भरपर्दो छैन।

मधेशका मुख्यमन्त्रीले जेठ १ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते विश्वासको मत लिने भएका छन्।

विद्यालय व्यवस्थापन समिति चयनमा उपमहानगरको हस्तक्षेप, नसच्याए आन्दोलन गर्ने अभिभावकको चेतावनी

इटहरी उपमहानगरपालिका शिक्षा समितिको बैठकले दुई दिनअघि जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र सदस्य तोकेको छ ।

कोशी सरकारको निर्णय : जेन-जी आन्दोलनका क्रममा जलेका सामग्री लिलाम बिक्री गरिने

बैठकले “विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३” लाई स्वीकृत गरेको छ।

केहीबेरमा सार्वजनिक हुँदै एसइईको नतिजा, यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्दैछ।

प्रदेश सुशासन केन्द्रलाई नेपालगन्जबाट सार्ने तयारी

नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्रलाई सार्ने तयारी गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्