हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्डवत् प्रणामयात्रा सुरु गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्डवत् प्रणामयात्रा सुरु गरेका छन्।
तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ।
मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ रेल रुट सञ्चालन गर्न अनुमति दिएको छ।
साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
अचेल, एकान्तमा सबै एकलिन्छन्, भिडभित्रै एकान्त महसुस गरिरहेछु, बिथोलिने छैन, जस्तै बाछिटा लागे पनि, चंगा मन सयरमा छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।
चिकित्सकहरूको सम्मानमा आयोजित डिनरमा सरिक हुन गाडीबाट ओर्लेर उनी सरासर होटलभित्र छिरे ।
छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले छठले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन्।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रूपमा सजाइएको छ।
इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विपक्षी नेता गादी आइसेनकोटसँग फेरि राष्ट्रिय एकता सरकार बनाउन प्रस्ताव गरेका छन्।
बेथितिका पहाड उधिनेर, उर्जाशील मैदान खनिरहुँ, जुट्दै जुट्दै पाखुराहरू, संवेदनशील सुसेलीहरू, गाउँदै गाउँदै भञ्ज्याङ चढिरहुँ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा भारतले अन्तिम बलमा लक्ष्य पूरा गर्दै उपाधि जितेको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनसँगको भेटमा हिमाली मुद्दालाई बेवास्ता नगर्न आग्रह गरेकी छन्।