समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्!
समानुपातिक प्रतिनिधित्व समावेशिता, क्षेत्रीय सन्तुलन र अवसरको समानताका लागि व्यवस्था गरिएको प्रणाली हो।
समानुपातिक प्रतिनिधित्व समावेशिता, क्षेत्रीय सन्तुलन र अवसरको समानताका लागि व्यवस्था गरिएको प्रणाली हो।
उद्धार टोलीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए, जसको अनुहार र टाउकोमा चोट लागेको थियो।
नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्।
वन तथा वातावरण साहित्यिक समूहले अवदेश सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’ र डा. हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह ‘चौतारो चिन्तन’ काे परिचर्चा गरेकाे छ।
ट्रम्पले भने– उनकी टोली रोड्रिगेजसँग सम्पर्कमा छ। तर यदि उनले अमेरिकाको कुरा मानेनन् भने, उनको हालत पनि मादुरोजस्तै हुन सक्छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई पनि धम्काएका छन्।
मारिनेहरू क्युबाका सशस्त्र बल वा गृह मन्त्रालयका सदस्य थिए, जसलाई भेनेजुएलाको अनुरोधमा सुरक्षा मिसनमा खटाइएको थियो।
इन्दु बर्माको कप्तानीमा आइसिसी महिला टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
ट्रम्प प्रशासनले अमेरिकामाथिको खतरालाई सम्बोधन गर्न दबाबका सबै माध्यम प्रयोग गर्ने उनको भनाइ छ।
नेपालले छिमेकी राष्ट्र चीनमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा चार स्वर्ण, सात रजत र १५ कांस्य पदक जितेको छ।
नेपाली दूतावास लण्डनले नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ।
आयोगकी सदस्य लिली थापाले ओलीसँग बयान लिएकी थिइन्। त्यसक्रममा ३५ वटा प्रश्न सोधिएको र ओलीले पनि ती प्रश्नको जवाफ दिएको बताइएको छ।
मादुरोमाथि अमेरिकामा लागूऔषध-आतंकवादको मास्टरमाइन्ड गरेको आरोप छ।
भदौ २३ र २४ को घटनाको जाँचबुझ गर्न बनेको आयोगको एक टोली तत्कालीन प्रधानमन्त्री ओलीलाई बयान लिन भक्तपुरको गुन्डुस्थित उनी बसेकै घरमा पुगेको थियो।