coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

‘दिनभर प्रहरीले लखेटिरहन्छ’

मोटरसाइकलमा हुँईकिदै प्रहरी सिट्टी फुक्दै आउँछ । बजारमा रहेका अन्य पसलहरूको भीडभाडलाई मतलवै गर्दैन । मानौं, त्यहाँ कोरोना संक्रमणको जोखिमै छैन । तर सडक पेटीमा ‘डोकामा तरकारी’ थापेर साँझ विहानको जोहो गर्न थालेका तरकारी व्यवसायी महिलाहरूलाई थर्काउँछ ।

फाँटभरी तरकारी छ तर मूल्य छैन

काठमाडौं उपत्यकालाई हरियो तरकारीको भरथेग गर्ने पाँचखाल उपत्यकाका फाँटहरुमा यतिखेर किसानहरु देखिँदैनन्। सिजनभरि मेहनत गरी फलाएको कृषि उपजले भाउ र बजार दुबै नपाएपछि किसानले खेतमा टेक्नै छाडेका हुन्।

आयात रोकपछि स्थानीय तरकारीले बजार पाउँदै

बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्