७ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोनाले विश्व ब्याडमिन्टन च्याम्पियनसिप प्रभावित

आगामी सेप्टेम्बरमा तय भएको जुनियर विश्व च्याम्पियनसिप बिडब्लुएफले जनवरी १८ देखि २४ सम्म हुने जनाएको छ ।

ससिन र दीपेशको जोडी च्याम्पियन

लतिलपुरका ससिन डंगोल र दीपेश शाक्यको जोडी दशौं खुला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

रेडक्रसले जित्यो, ब्याडमिन्टनको उपाधी

मार्तडीमा जारी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी जिल्ला रेडक्रसको टिमले हात पारेको छ। फाइनलमा मालिका नमुना माविलाई ३–१ को सेटमा पछि पार्दै रेडक्रसले उपाधी आफ्नो पोल्टामा पारेको हो। पहिलो सेटमा २१–१५ को अन्तरले जितेको मालिकाले दोस्रो सेटपछि खेल आफ्नो पक्षमा राख्न सकेन।

ब्याडमिन्टन संघलाई जापानी खेलसामग्री

यसै गरी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याडमिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए।

विश्व बरियतामा प्रिन्सको छलाङ

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन्।

प्रिन्सको विजयी सुरुआत

नेपालकी प्रसूना खत्री मलेसियाकी स्रन्या कबिलानसँग २१–१०, २१–९ ले तथा विष्णा विष्ट भारतकी अनुपमा उपाध्यायसँग २१–४, २१–६ ले पराजित भए।

मेयरकप ब्याडमिन्टनमा आयोजकलाई प्रथम उपाधि

खोटाङको दिक्तेलमा आयोजित नगरपालिका स्तरिय मेयरकप ब्याडमिन्टन प्रतियोगीताको प्रथम उपाधि आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जितेको छ। बिहीबार भएको फाईनल खेलमा त्रियुगा नगरपालिका उदयपुरलाई पछि पार्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम उपाधि जितेको हो। हारसँगै त्रियुगा नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ। यस्तै, सुनसरीको धरान उपमहानगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका सेमीफाइनलिष्ट बनेको आयोजकले जनाएको छ।

ब्याडमिन्टनको व्यक्तिगत प्रतिस्पर्धामा नेपालको निराशाजनक प्रदर्शन

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन्।

ब्याडमिन्टन टिम इभेन्टमा पदक पक्का

महिला तथा पुरुष टिम इभेन्टमा ब्याडमिन्टनतर्फ पदक पक्का गर्दै १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा सुरु भएको छ। पोखरामा आयोजना हुने आठ खेलमध्ये आइतबार पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा नेपाली महिला र पुरुष खेलाडीले टिम इभेन्टमा पदक पक्का गरेका हुन्।

बंगलादेश र पाकिस्तानबीच उद्घाटन खेल

७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिने कास्की जिल्ला ब्याडमिन्टन संघले जनाएको छ।

ब्याडमिन्टनमा मात्रै सातै देशको प्रतिस्पर्धा

ब्याडमिन्टन, सातै देशका खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्ने एउटा मात्रै खेल हो । सातै देशका खेलाडीले ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछन् । ७ स्वर्ण, ७ रजत र १४ कांस्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा उत्रिनेछन् । नेपाल र भारतका (महिला र पुरुष) १०÷१० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

दीपेश र विष्णुको विजयी सुरुआत

नेपालका दीपेश धामी र विष्णु कटुवालले बुधबारबाट सुरु भएको योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता, आर्मीका रत्नजितलाई उपाधि

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टनको उपाधि जितेका छन्।

पुष्पलाल स्मृति र्‍याङकिङ ब्याडमिन्टन:रत्नजित र दीपेश अन्तिम चारमा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी इटहरीमा जारी योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्