७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रिन्सलाई दोहोरो सफलता

नेपालका प्रिन्स दाहाल संयुक्त अरब इमिरेट्स (दुबई) मा जारी दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सेरिजमा बिहीबार पुरुष एकल र मिश्रित दुवैतर्पm जित निकाल्न सफल भएका छन्।

ब्याडमिन्टन टोली पुना जाँदै

योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना जाँदै छ।

इटहरीमा नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नवौं पुष्पलाल स्मृित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ ।

साम्भवीलाई दोहोरो उपाधि

ब्याडमिन्टन स्कुल स्तरीय च्याम्पियनसिपमा ब्रिटिस स्कुलकी साम्भवी पाल्लकले शुक्रबार दोहोरो उपाधि जित्न सफल भएकी छिन्। पाल्लक छात्रा यु–१२ र यु–१४ तर्फको स्पर्धामा उपाधि उचाल्न सफल भएकी हुन्। पाल्लकले यु–१२ को फाइनलमा ग्यालेक्सीकी शेरा जे. शेर्पालाई २१–२, २१–७ को सेटमा पराजित गर्दा यु–१४ को फाइनलमा पनि ग्यालेक्सीकै निमा यान्जी शेर्पालाई २१–१०, २१–४ को सोझो सेटमा हराइन्।

अभियान र डेभिड उपाधिनजिक

काठमाडौं मेरिडियनका अभियान कश्यप र क्यारिवियनका डेभिड थापामगर काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप स्कुलस्तरीय प्रतियोगिताको उपाधिनजिक पुगेका छन्।

निमा र अवियान विजयी

ग्यालेक्सीकी निमा शेर्पा र अवियान कश्यपले राजधानीमा जारी अन्तरस्कुल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१४ को गल्र्स र व्बाइज स्पर्धामा बुधबार जित निकालेका छन् ।

विधान र विशालको जोडीलाई उपाधि

पोखरामा आयोजित राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका विधान अधिकारी र विशाल बस्नेतको जोडीले जितेको छ । बुधबार भएको फाइनलमा अधिकारी र बस्नेतको जोडीले काठमाडौँका प्रदीप र सुरज महर्जनको जोडीलाई २१–१८, २१–१५ को सेटमा पराजित गरी उपाधि जितेको हो । विजेताले उपाधिसहित ५० हजार रुपियाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेताले रु ३० हजार पुरस्कार पायो ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन्।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यु–१७ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

एकलमा दीपेश र रसिलाको उदय

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङको वर्चस्व तोड्दै एपिएफ क्लबका दीपेश धामी ब्याडमिन्टनको पुरुष एकलमा च्याम्पियन भएका छन्। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङको घोरहीस्थित कभर्डहलमा शनिबार भएको फाइनलमा रत्नजितलाई सोझो सेटमा स्तब्ध बनाउँदै दीपेशले पुरुष एकलमा उदयको संकेत दिएका हुन्।

ब्याडमिन्टनतर्फ दिदीभाइ दोस्रो चरणमा

दिदीभाइ नङ्सलदेवी तामाङ र रत्नजित तामाङ महिला तथा पुरुष एकलतर्फ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

दीपेश र रसिला च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रसिला महर्जन शुक्रबार सम्पन्न १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

प्रिन्स र रसिलालाई उपाधि

सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ को उपाधि उचालेका छन्।

दीपेश तीनै विधाबाट सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा सेमिफाइनल पुग्न सफल भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्