७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रिन्स दोस्रो चरणमा

काठमाडौं – चीनमा जारी एसिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा नेपालका प्रिन्स दाहाल दोस्रो चरण प्रवेश गरेका छन्।

बुधबार भएको खेलमा नेपालका प्रिन्सले पुरुष एकल यु–१९ स्पर्धाअन्र्तगत सिंगापुरका इह्यु बेन्जामिन लीलाई सोझो सेटमा हराउँदै दोस्रो चरण प्रवेश गरेका हुन्। दाहालले लीलाई २१–१६, २१–१२ को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका हुन्। अव प्रिन्सले दोस्रो चरणमा चिनियाँ खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ९ श्रावण २०७६ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App