दर्ताविहीन स्वास्थ्य संस्थाबाट सेवा दिने चिकित्सकलाई कारबाही गर्ने चेतावनी
नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ ।
नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ ।
जेनजी नेता मिराज ढुंगानाले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ शल्यक्रियापछिको रिह्याबका लागि कतार पुगेकी छन्।
तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ।
यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेशचोकमा नयाँ थ्रीएस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि’ औपचारिक रूपमा उद्घाटन गरेको छ।
अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित बिग समर सेल (५.५) सार्वजनिक गरेको छ। यस अभियानमार्फत कम्पनीले देशभरका ग्राहकका लागि आकर्षक छुट र विशेष अफरहरू प्रस्तुत गरेको छ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ले नातेदार र परिवारको परिभाषामा फेरबदल गरेको छ।
संसारका विकसित मुलुकहरूमा बसोबास गरे पनि नेपालका डाँडाकाँडा, खोलानाला र हिमालहरूको सम्झना उनीहरूको मनमा गहिरो रूपमा अंकित हुन्छ।
योग शिविरका लागि जुम्ला पुगेका वीर अस्पताल काठमाडौंका न्युरो सर्जन प्राडा. निलम खड्काले रेफर भइसकेका बिरामीको जुम्लामै शल्यक्रिया गरी ज्यान बचाएका छन्।
चीनको हाइनान ओपन अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् ।
सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गरेको छ।
वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार भएका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
सभामुख डोल प्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गरेका छन्।
सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।
कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक बोलाएको हो ।