१९ आश्विन २०८३ सोमबार
image/svg+xml

दुई लाख ५० हजार नगदसहित धावक हरिबहादुर राेकाया सम्मानित

कार्यक्रममा धावक राेकायाले जुम्लाकाे तालकाेटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सन्चालन गर्ने आफ्नाे सपना रहेकाे बताए ।

जतिसक्दो चाँडो विपद् व्यवस्थापनको काम सक्छौं : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गते यताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।

श्रीमतीले श्रीमानलाई प्रेमिकासँग म:म खाइरहेको भेटेपछि...

विवादका क्रममा ती पुरुषले श्रीमतीलाई कारको बोनेटमा करिब १०० मिटरसम्म घिसारेको आरोप लागेको छ।

भेडाको बथानलाई गराइयो पाथीभरा मन्दिरको परिक्रमा, विधिपूर्वक पूजाअर्चना गरी छाडियो

किम्वदन्तीअनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठबाट भेडाहरू अलप भए।

प्रस्तावित १३ राजदूतविरूद्ध पाँच उजुरी

समितिले असोज ८ गतेको बैठकबाट राजदूत सिफारिस भएकाहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

विराटनगरमा बन्दै पोड-वे

नेपालकै पहिलो पोड–वे विराटनगरमा निर्माण हुने भएको छ। काठमाडौं पोड–वे कम्पनीले पाइलट प्रोजेक्टका रुपमा पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म सात किलोमिटर पोड–वे निर्माण गर्ने भएको हो।

भोटेकोशी बाढी : खाली गरियो होल्डिङ सेन्टर, आमाबुवा गुमाएका बालबालिकालाई आफन्तको जिम्मा लगाइयो

रसुवा–भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका राखिएको विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ।

महिला सशक्तीकरणका लागि वर्ल्डलिंकको तीनदिने सीपमूलक तालिम सम्पन्न

तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हापिर्क तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

सरकारका हरेक कुरामा अंकुश लगाउने प्रयास भयो : सन्तोष सेन

फिल्म निर्देशक सन्तोष सेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई अप्रत्यक्ष रूपमा आफ्नो सहमति जनाएका छन्।

बाँस्कोटाको व्यंग्य : बालेनले गगनलाई ‘नयाँ दल’ भनेर त्यति साह्रो नहेपेको भए हुने थियो

'एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन विछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति साह्रो नहेपेको भए हुने थियो।'

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान, बलाधिकृत केसीलाई कायममुकायमको जिम्मेवारी

प्रधान सेनापति अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि सोमबार बेलायततर्फ प्रस्थान गरेका छन्।

कर्मचारीको खस्कँदो मनोबल र संघीय निजामती सेवा विधेयक

निजामती सेवामा एकैपटक १०/१५ हजार कर्मचारीलाई अवकाश दिँदा ठूलो रकम भुक्तानी गर्नुपर्ने हुन्छ, जुन स्रोत अहिलेसम्म सरकारले छुट्याएको छैन। बजेटमा समेत यस्ता कुरा उल्लेख नभएको विषयमा सरकारले यस्तो नियम लागू गर्नु हुँदैन।

बाढीपछि सौराहामा फर्कन थाले पर्यटक

बाढीका कारण ठप्पजस्तै बनेको चितवनको सौराहाको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेको छ।

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगे

‘फिजी’ र ‘टुभालु’मा यही असोज १९ र २० गते हुने कार्यक्रममा सहभागी हुने क्रममा मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी पुगेको मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्