१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सोमालियामा १५ जना भारतीय सवार कार्गो जहाज अपहरणमा

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रवार बताएका छन्।

सोमालियामा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु

सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको मृत्यु भएको छ।

सोमालियाको सेनाले अल–शबाबका २१ जना लडाकूलाई मारे

सोमालीयाली सेनाले गरेको अथक प्रयासको कारण गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सोमालियामा बालबालिकाको संरक्षणका लागि आग्रह

सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ।

करिव ६० लाख सोमालियाली खाद्य संकटमा

संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ।

सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु

सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकूको मृत्यु भएको छ।

सोमालियामा बाढीका कारण २९ को मृत्यु १० लाख प्रभावित

सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ।

सोमालियामा ९ चिकित्सकको हत्या

आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ ।

मोगादिसुमा होटेलमा आक्रमण, पाँचको मृत्यु

सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ।

सोमालियामा बाढी, २५ जनाको मृत्यु

अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन्।

‘सोमालियामा पाँच लाख बढी विस्थापित’

सोमालियाका विभिन्न भू–भागमा आन्तरिक द्वन्द्व, खडेरी तथा हालैका केही साता यताको बाढीमा परी पाँच लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ।

सोमालियामा बाढीबाट ५ लाख ७५ हजार व्यक्ति विस्थापित : राष्ट्रसंघ

सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ। यहाँ गएको अक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका उक्त समाचारमा जनाइएको छ।

सोमालिया होटल आक्रमण, २६ को मृत्यु

सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक प्रख्यात पत्रकारसहित कैयौं विदेशी नागरिक पनि रहेको अधिकारीले शनिबार जानकारी दिएका छन्। घटनामा परी अन्य ५६ जना घाइते भएका छन्।

सोमालियालीलाई खाद्यान्नको खाँचो

सोमालियाली नागरिकलाई यहाँको आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।  सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ।

सोमालियाको बम विष्फोटमा मृत्यु हुनेको संख्या २७६ पुग्यो

सोमालियाको राजधानी नजिकैको एक होटलमा शनिबार भएको बम विष्फोटमा परी मृत्यु हुनेहरूको संख्या २७६ पुगेको छ। घटनामा ३०० भन्दा बढी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्