११ मंसिर २०८१ मंगलबार
image/svg+xml

फोटोग्राफरले खिचेका तस्बिर कथा

खोक्पाका कथामा गाउँले जनजीवनका तस्बिर खुला सङ्ग्रहालयमा झैं देखिन्छन्, सहरिया जनजीवनका रंगीन इन्द्रेणीहरू लर्किएका भेटिन्छन्।

हिउँको दरबार

हिमाली दृश्य नेपालका गहना हुन्। यी मनमोहक दृश्यले संसारलाई यहाँ बोलाउने हो। हिउँले छपक्क ढाकेका टाकुरा देख्दा कसको मन पुलकित नहोला र?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अंकित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ।

तिहारअघि नै झिलिमिली काठमाडौं (तस्बिरसहित)

तिहार आउन अझै १३ दिन बाँकी छ। तर, बजार डुल्दा झिलिमिली देखिन्छ। यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।

खाद्यले जीउँदो खसी किलोको ६ सय ८० रुपयाँले बिक्री गर्ने

कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ८० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय ६० मा बिक्री गर्नेछ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरसहित)

तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ। बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ।

फोटोग्राफी दिवस: ‘तस्बिरमा बालबालिका’

१८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार (आज) एकदिने सो फोटो प्रदर्शनी आयोजना गरेको हो।

एउटा उज्यालो तस्बिर

हाम्रा विद्यालयमा पढाइने पाठ्यपुस्तक आकर्षक छैनन्। त्यसैले यस्ता सामग्रीले विद्यार्थीको मन जित्न सकेका छैनन्। विद्यालय जानै गाह्राे मान्ने, गइहाले पनि भाग्ने, विभिन्न बहाना बनाएर बस्नै नमान्ने कारण पनि यही हो।

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा पिडितहरुद्धारा प्रदर्शन (तस्बिर सहित)

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा आज पीडितहरूले प्रदर्शनी गरेका छन।उनीहरुले काठमाडौको माइतीघरबाट र्‍याली निकालेर भद्रकालीमा गएर धर्ना दिएका हुन।

वनजीवीका जीवन्त तस्बिर

वैशाख महिनामा चितवनस्थित राष्ट्रिय निकुञ्ज पुग्दा घुम्ने मात्र मेरो उद्देश्य थिएन। परिवारको इच्छापूर्तिसँगै मेरो आफ्नै स्वार्थ पनि थियो, वनजीवीहरूको सुन्दर तस्बिर खिच्ने। कहिलेकाहीं यस्तो स्वार्थमा भाग्यले पनि साथ दिन्छ भन्ने उदाहरण यी संकलन हुन्।

भुक्तानी नपाएपछि सडकमा उत्रिए निर्माण व्यवसायी (तस्बिरहरू)

असार मसान्त भईसक्दा पनि नेपाल सरकारबाट ठूलो रकम भुक्तान नगरिएपछि निर्माण व्यवसायीहरु सडकमा उत्रिएका छन्।

मनाइयाे आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती (तस्बिरहरू)

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१०औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएकाे छ।

छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली (तस्बिरहरु)

पत्नी राधिकालाइ सँगै राखेर उनले हिलोमा छुपु छुपु धान रोपे। नेपाली ह्याट (छत्री)मा ठाँटिएर धान रोप्न गएका ओलीलाई पछाडिबाट उनका अंगरक्षकले समातेर सहयोग गरिरहेका थिए

पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र (तस्बिरहरु)

हिजो दिउँसोदेखि अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्