हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन।
तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन।
केही वर्ष यता जुम्लाका स्थानीयहरु रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्। जुम्लाका तीन गाउँपालिकाका स्थानीयहरु रेडपाण्डा संरक्षण गर्न तिर लागि परेका हुन्।
प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ।
जिल्लाका दुई स्थानीय तहका एकएक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ।
ओलीलाई बाँके जिल्ला अदालतले २०७७ असोज २ गते ५ वर्ष ५ महिना १४ दिन कैद सजाय सुनाएको थियो।
कपिलवस्तुको बाणगंगा नगरपालिका–९ सिद्धिपुर स्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेका छन्।
संरक्षित वन्यजन्तु रेडपाण्डा (हाब्रे) को छाला र भालुका पित्तसहित प्रहरीले नेपालगन्जबाट तीनजनालाई पक्राउ गरेको छ।
खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा रेडपाण्डाको तस्बिर र भिडियो खिचेर ल्याउने युवालाई नगद पुरस्कार प्रदान गरिएको छ ।
रेडपाण्डाका लागि प्रदेश १ चर्चित छ। सबैलाई आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डाको संरक्षणमा पछिल्लो समय चासो बढ्दै गएको छ।
भोजपुरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छालासहित अवैध रुपमा लुकाएर राखिएका भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। टेम्केमैयुम गाउँपालिका २ छिनामखुको रुमलाका निरकुमार भुजेलको घर खानतलाशी गर्दा बन्यजन्तुको छालासहित भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ ।बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन्। रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा मीडियाको भूमिका विषयमा भएको छलफल कार्यक्रममा सहभागिले रेड पाण्डा संरक्षणमा चुनौती थपिएकोमा चिन्ता ब्यक्त गरेका थिए।
रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ।
लोपाेन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन्।
बन्यजन्तु चितुवाको छाला र रेडपाण्डाको छाला सहित २ जनालाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
स्थानीय सरकारका जनप्रतिनिधिले रेडपाण्डा संरक्षणका लागि चासो देखाएका छन्। रेडपाण्डा पाइने पाँचथरका फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिले चासो तथा संरक्षणका लागि पहल गर्ने गरी कार्ययोजना बनाउन तयार भएका छन्।