साइट क्लियरको माग गर्दै तीन पत्र
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनीले साइट क्लियरको माग गर्दै एक महिनायता सरकारलाई तीनवटा पत्र लेखेको छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनीले साइट क्लियरको माग गर्दै एक महिनायता सरकारलाई तीनवटा पत्र लेखेको छ।
बुटवलबाट पाल्पा जाने सिद्धबाबाखण्डमा सुरुङमार्ग निर्माण हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन्।
विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ।
बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ।
सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्नेछ।
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन्।
सरकारले नेपाल आयल निगमको मुख्य डिपो थानकोटनजिकैको बस्नेत छापदेखि नौबिसेको सिस्नेखोला जोड्ने सुरुङमार्गको ठेक्का सम्झौता साउनभरमा गर्ने भएको छ।
प्रधानमन्त्रीले स्वचालित मेसिनले सञ्चालन हुने टिविएमको स्वीच थिचेर ब्रेक–थ्रुको घोषणा गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले चुरे शृंखलाको कलिलो पहाडमा सुरुङ निर्माण गर्नु ज्याँदै चुनौतीपूर्ण भए पनि समय अगावै काम सम्पन्न भएकोमा खुशी व्यक्त गरे।
काठमाडौं–हेटौंडा छोटो दुरीको सडक अन्तर्गत घुमाउरो र भिरालो रहेको भीमफेदी–कुलेखानी खण्डमा सुरुङ्ग बनाउन प्रदेश सरकारले तयारी थालेको छ। प्रदेश सरकारको गौरव योजनाको रुपमा ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग’ नाम दिएर प्रदेश सरकारले निर्माणका लागि गृहकार्य थालेको हो।
बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ।
ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।
अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको हो।