१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

साइट क्लियरको माग गर्दै तीन पत्र

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनीले साइट क्लियरको माग गर्दै एक महिनायता सरकारलाई तीनवटा पत्र लेखेको छ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन्।

नागढुंगा सुरुङमार्ग शिलान्यास आज

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास हुँदै

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ।

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ।

साढे १३ अर्बको सम्झौता

सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्नेछ।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन्।

दसैंदेखि निर्माण थाल्ने तयारीमा सरकार

सरकारले नेपाल आयल निगमको मुख्य डिपो थानकोटनजिकैको बस्नेत छापदेखि नौबिसेको सिस्नेखोला जोड्ने सुरुङमार्गको ठेक्का सम्झौता साउनभरमा गर्ने भएको छ।

सुरुङमार्गको ब्रेक थ्रु (फोटो फिचरसहित)

प्रधानमन्त्रीले स्वचालित मेसिनले सञ्चालन हुने टिविएमको स्वीच थिचेर ब्रेक–थ्रुको घोषणा गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले चुरे शृंखलाको कलिलो पहाडमा सुरुङ निर्माण गर्नु ज्याँदै चुनौतीपूर्ण भए पनि समय अगावै काम सम्पन्न भएकोमा खुशी व्यक्त गरे।

सुरुङमार्ग आफैं निर्माण गर्न प्रदेश सरकार अग्रसर

काठमाडौं–हेटौंडा छोटो दुरीको सडक अन्तर्गत घुमाउरो र भिरालो रहेको भीमफेदी–कुलेखानी खण्डमा सुरुङ्ग बनाउन प्रदेश सरकारले तयारी थालेको छ। प्रदेश सरकारको गौरव योजनाको रुपमा ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग’ नाम दिएर प्रदेश सरकारले निर्माणका लागि गृहकार्य थालेको हो।

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा पावर चाइनाले लगानी गर्ने

बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ।

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा चार बेपत्ता

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्